News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

स्थानीय तहलाई भ्रष्टाचारमुक्त गर्ने जनमुक्ति पार्टीको प्रतिवद्धता


स्थानीय तहलाई भ्रष्टाचारमुक्त गर्ने जनमुक्ति पार्टीको प्रतिवद्धता

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धतासहित तिलोत्तमा नगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलापुरमा पत्रकार सम्मेलन गरी पार्टीले ‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार’ नारासहित विभिन्न ९ क्षेत्र समेटेर ६२ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो । बुटवलमा एमालेसँग तालमेल गरेको जनमुक्ति पार्टी तिलोत्तमामा भने मेयरमा सुन्दर गुरुङ र उपमेयरमा गीता सारुको नेतृत्वमा १६ वटै वडामा अध्यक्षसहित उम्मेदवारी दिएर एक्लै चुनाव लड्दै छ ।

नगरमा पुर्वाधार निर्माण गर्नुअघि एकीकृत विकास योजना बनाउने, सामूहिक कृषि प्रणालीलाई प्राथमिकता दिंदै नगरपालिकाको लगानीमा मेगा एग्रो फार्म सञ्चालन गर्ने, नगर अस्पताल सञ्चालन गरी विपन्न, महिला, बालबालिका, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार, खानेपानी र विद्युत महशुल निशुल्क गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै नगर खेलकुद एकेडेमी सञ्चालन गरी खेल क्षेत्रका प्रतिभालाई प्रोत्साहन भत्ता दिने, हरेक वडामा एउटा पार्क र पुस्तकालय स्थापना, ट्रली बस सञ्चालन र नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको मेयरका उम्मेदवार सुन्दर गुरुङले बताए ।

उपमेयरकी उम्मेदवार गिता सारुले स्थानीय तहमा उपलब्ध रोजगारी र अवसरहरूमा महिलाहरूका लागि ५० प्रतिशत कोटा सुनिश्चित गर्ने तथा उत्पिडित, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने, बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने बताइन् ।

पार्टीबाट वडा नं. १ को अध्यक्षमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३ मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर, ५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् ।

यस्तै वडा नं. ७ मा गिरिप्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम ब कनौजे मगर,१४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर, १६ मा दिलमाया गुरुङ्ग र वडा नं. १७ मा फुलमाया चौधरी उम्मेदवार छन् ।

Related

Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.