• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बलान बिहुलमा कमिसनको मेडालिटि बाट होइन जनताको मेडालिटि अनुसार विकास गर्ने छु-खेमचन्द्र यादव

बलान बिहुलमा कमिसनको मेडालिटि बाट होइन जनताको मेडालिटि अनुसार विकास गर्ने छु-खेमचन्द्र यादव
Share on FacebookShare on Twitter

सप्तरी। बलान बिहुलमा कमिसनको मेडालिटि बाट होइन जनताको मेडालिटि अनुसार कम गर्ने छु खेमचन्द्र यादव

सप्तरीको बलान बिहुल वडा न. ३ दुधैला गाऊँमा रहेका स्कुललाई बिगतका ५ वर्षमा यहाका स्थानीय सरकार र जनप्रतिनिधिहरुले करिब ५० करोड भन्दा माथिको बिकास बजेट चलाएका छन्।

तर पनि स्कुल जरजर अवस्थामा रहनु र शिक्षा जस्तो संबेदनशील संस्था प्रति उतरदायित्य बिगतमा जितेका सरकार नहुनुको कारण जनप्रतिनिधिहरु नै हुन्। हामी सबैले बुझेका छौ।

अहिले ती जितेका प्रतिनिधिहरु पुनः ठुल्ठुला घोषणापत्र ,सपना देखाउदै तपाई जनता जनार्दनको घर आँगनमा भोट मागन आउदा प्रश्न सोधौ र सक्दो सभ्य शब्दको प्रयोग गरि भनौ आदरणीय नेताजी नमस्कार। यो पाली हामी अर्को रोज्छौ जुन हामी जनताका लागि कम गर्छन

तपाईहरुले बिभिन् शहरहरुमा जग्गा किनु भयो भर बनाउनु भयो राम्रो स्कुलमा पठाउनु भयो, बिभिन् योजनाको नाममा भ्रष्टाचार गरेर करौड़ो कमाउनु भयो लकडाउनको बेलामा राहतको नाममा भ्रष्टाचार गर्नु भयो, दलित, गरिब, अशक्त, बिधवा, बृद्ध, रोजगार युवाको हरुको लागि के के गर्नु भयो।

जनमत पार्टीको प्रतिनिधिले जनताको शासक भएर होइन सबक भएर काम गर्छन् बिगतमा भएका गरेको भ्रष्टाचारको फाइल खोल्ने छु। कानुनको दायरामा ल्याएर सजाइका भागी बनाई जनतालाई देखाउने छु।

जनमत पार्टीका सम्पूर्ण उमेदबार जिताउनुस जित्यो भने दुधैला स्थित जरजर अबस्थामा रहेका स्कुल लाई बिगतमा जितेका जनप्रतिनिधिले गर्न वा बनाउन नसकेका स्कुल हामीले बनाउने छौ। जनमत पार्टीका अध्यक्ष खेमचन्द्र यादव जनता संग बचन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...