• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै


नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै
Share on FacebookShare on Twitter

विराटनगर । नेपालमा राजासहितको हिन्दु राष्ट्रको विषयमा राजनीतिक दलहरुमा नै बहस चलिरहेका बेला राष्ट्रिय एकता अभियान नेपालले संघीय हिन्दु गणतन्त्रको अभियान सुरु गरेको छ ।

राष्ट्रिय एकता अभियान विराटनगरले शनिबार विराटनगरमा ‘संघीय हिन्दु गणतन्त्र विषयक बिचार गोष्ठी’ कार्यक्रम गरेको छ । विराटनगरका समाजसेवी तथा अभियानका केन्दीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भारतीय जनता पार्टीका बिहार प्रदेशका मन्त्री भानु प्रकाश रायले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व र हिन्दु संस्कार र संस्कृति संकटमा परेको बताउनुभयो ।
‘वेद, पुराण तथा बिभिन्न धार्मिक ग्रन्थहरुमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा बर्णन गरिएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हिन्दुहरुको महान धर्मग्रन्थ रामयणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमीसमेत रहेको नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पार्ने सबै हिन्दुको दायित्व हो ।’
राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष बिनयकुमार यादवले हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित अनेकौं पौराणिक स्थल रहेको नेपाल संघीय हिन्दु गणतन्त्र हुनु आवश्यक रहेकाले यो अभियान देशभरि सञ्चालन गरेको बताउनुभयो । ‘एकथरी राजासहितको हिन्दु गणतन्त्रको वकालत गरिरहेका छन् तर सहीदहरुले सहादत दिएर आएको गणतन्त्र मास्न नदिनका लागि पनि संघीय हिन्दु गणतन्त्रको अभियान सफल बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘संसारमा अनेकौं इस्लामिक राज्य भएकाले नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्र हुनु आवश्यक छ ।’
अभियानकी उपाध्यक्ष सुनिता साहले मुलुकमा धर्मनिरपेक्षता भएदेखि हिन्दु धर्म, संस्कार र संस्कृति दैनिक संकुचनमा पर्दै गएको बताउनुभयो । अभियानका केन्द्रीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले धर्मनिरपेक्षताले हिन्दु र हिन्दुत्व नास भइरहेको हुँदा संघीय हिन्दु गणतन्त्र अभियानमा सबैलाई लाग्न आह्वान गर्नुभयो । उहाँले हिन्दु धर्मले महिलालाई देवीको दर्जा दिएकाले पनि सम्पूर्ण महिलाहरुलाई यो अभियानमा सरिक भएर सफल बनाउनु दायित्व भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In