News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Wednesday - August 17, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

कुन मोबाइल प्रयोग गर्छन् बिल गेट्सले ?


कुन मोबाइल प्रयोग गर्छन् बिल गेट्सले ?

एजेन्सी-

विश्वका चर्चित सेलिब्रेटी तथा अर्बपतिहरूले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् भन्ने आम चासोको विषय हुन्छ । मानिसहरू मोदीदेखि मस्कसम्मले चलाउने फोनका मोडल जान्न चाहन्छन् ।

माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् होला अहिले ? तपाईंलाई अनौठो लाग्ला कि बिल गेट्स स्वयं आफूले स्थापना गरेको माइक्रोसफ्टको फोन प्रयोग गर्दैनन् । उनले सबैभन्दा सुरक्षित र प्रिमियम मानिएको आइफोन पनि प्रयोग गर्दैनन् । वास्तवमा गेट्सले एक फोल्डेबल फोन प्रयोग गर्दछन् । बिल गेट्सले प्रयोग गर्ने फोनको नाम सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्री हो ।

9 to 5 google को रिपोर्ट अनुसार सोसल मिडिया साइट रेडिटमा Ask Me anything सेसनका क्रममा गेट्सले उक्त कुराको खुलासा गरेका हुन् । ग्यालेक्सी जेड फोल्ड थ्री स्क्रिनका कारण एक उत्कृष्ट फोन रहेको र आफुले त्यो सँगै पोर्टेबल पर्सनल कम्प्युटर पनि प्रयोग गर्ने उनले बताएका छन् ।
रेडिटमा एक कमेन्टमा उनले यसको जानकारी दिएका छन् ।

विन्डोज र सामसुङबीचको सहकार्यका कारण पनि बिल गेट्सले ग्यालेक्सी फोन बोक्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि गेट्सले आफुले एप्पल आइफोनको साटो एन्ड्रोइड फोनको प्रयोग गर्ने गरेको बताएका थिए ।

यसपटक चाहिँ उनले ठ्याक्कै कुन एन्ड्रोइड फोन प्रयोग गर्दछन् भन्ने कुराको मोडेल समेत खुलासा गरिदिएका छन् । सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा ६.२ इन्चको एचडी प्लस एमोलेड 2X डिस्प्ले रहेकेा छ । यसको रिफ्रेस रेट १२० हर्ज छ । अनफोल्ड गर्दा यसको डिस्प्ले ७.६इन्चको छ । यसको पछाडिपट्टि ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । साथै यसमा ४४०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ ।

सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा १२ गिगाबाइटको र्याम छ भने २५६ जिबी र ५१२ जिबी मेमोरीका दुई मोडेल उपलब्ध छन् ।

 

Related

Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

के ह्वाट्सएपले गर्छन् तपाईंको जासुसी ? जानिराखौ

के ह्वाट्सएपले गर्छन् तपाईंको जासुसी ? जानिराखौ

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

सोसल मिडियाका पोस्टमा कसरी बटुल्ने धेरै भ्यूज ?

सोसल मिडियाका पोस्टमा कसरी बटुल्ने धेरै भ्यूज ?

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,165
  • Total page views: 1,406

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.