News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

एन्फा अध्यक्षका लागि कर्माछिरिङको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षका लागि कर्माछिरिङको उम्मेदवारी दर्ता

कर्माछिरिङ शेर्पाले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

शेर्पा अघिल्लो निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। उनले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्षका लागि शेर्पाको उम्मेदवारीमा मछिन्द्र फुटबल क्लबका सुनिल कपालीले प्रस्तावक र रुपन्देही जिल्ला फुटबल संघका लोकबहादुर पुनले समर्थका छन्।

शेर्पाको प्यानलले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा पनि उम्मेदवारी दर्ता गराएको छ। वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।

त्यसैगरी सदस्यमा दीपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुढा थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशीले उम्मेदवारी दिएका छन्।

यसअघि अध्यक्षमा पंकजविक्रम नेम्बाङले उम्मेदवरी दर्ता गराइसकेका छन् । उनी हाल एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्।

Related

Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखीकरण कार्यक्रम हुदैँ

चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखीकरण कार्यक्रम हुदैँ

नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बिहीबार बस्ने

नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बिहीबार बस्ने

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

सप्तरीले जित्यो महेन्द्रनारायण निधी टी–ट्वान्टी क्रिकेट कपको उपाधि

सप्तरीले जित्यो महेन्द्रनारायण निधी टी–ट्वान्टी क्रिकेट कपको उपाधि

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

दोस्रो टी–२० खेलमा भारत ४ रनले विजयी

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,129
  • Total page views: 1,361

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.