• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण ?


३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण ?
Share on FacebookShare on Twitter

बेलायतमा १७ औँ शताब्दिमा देखिएको एक दुर्लभ किताब भेटिएको छ । यसमा शनि र वृहस्पतिमा अर्को संसार भएको कुरा गरिएको छ । यो किताबमा लेखिएका कुरामा सायद कसैले विश्वास गर्लान् तर ३२४ वर्ष अघि लेखिएको यो किताबमा एलियन्स र अर्को दुनियाँमाथि विश्वास गर्नेहरुले चर्चा परिचर्चा गर्ने गर्छन् । किताब छिटै नै लिलामीमा बेचिने बताइएको छ ।

यो किताब सन् १६९८ मा डच गणितिज्ञ, भौतिक विज्ञानी, खगोलशास्त्री क्रिस्टियान ह्यूजेन्सले लेखेका थिए । उनीहरुले प्रश्न सोधेका थिए, ‘के भगवानले अन्य ग्रहलाई पृथ्पीबाट हेर्नका लागि मात्रै बनाउनेछन् ? यसको कुनै न कुनै उद्देश्य पक्कै पनि हुनुपर्छ र त्यो उद्देश्य हो – जीवन ।’

अन्य दुनियाँबारे धेरै कुरा बताइएको छः

किताबको मूल्याङ्कन गर्ने जिम स्पेन्सरका अनुसार दोस्रो ग्रहका मानिस कस्ता देखिन्छन्, उनीहरुले आफ्नो समय कसरी बिताउलान्, यहाँसम्म कि उनीहरुको सङ्गीत कस्तो होला भन्ने जानकारी दिने कोसिस गरिएको छ ।

उनले भने, ‘यो ठट्टा जस्तो लाग्छ तर यसलाई वैज्ञानिकले तर्कसँग जोडेर भनिरहेका छन् ।’

सङ्गीतका शौखिन छन् अर्को ग्रहका जीव

किताबमा लेखिए अनुसार अर्को ग्रहका यी जीवले जसलाई पनि समात्न सक्छन्, जे पनि फ्याँक्न सक्छन्, यहाँसम्म कि जमिनबाट सानोभन्दा सानो चिज उठाउन पनि सक्छन् । तिनीहरुका खुट्टा अचम्मका हुन्छन् । कहिलेकाँही त तिनीहरु उड्न पनि सिक्छन् ।’

ह्युजेन्सले लेखे अनुसार तिनीहरु स्पष्ट रुपमा निकै बुद्धिमान छन् । तिनीहरु खगोलविद र मास्टर नेभिगेटर हुनसक्छन् । विशेषगरी वृहस्पति र शनिमाथि । तिनीहरु समाजमा बस्छन् र सामाजिक सुखको पनि आनन्द लिन्छन् जस्तै कुराकानी, प्रेम, ठट्टा । तिनीहरुले पनि हामीले झैँ सङ्गीतको आनन्द लिन्छन् र सङ्गीतको वाद्ययन्त्र पनि पक्कै पनि बजाउँछन् ।

आफ्नो किताबमा उनीहरुले यो पनि लेखेका छन् कि वृहस्पति र शनिका जीवले दुर्भाग्य, युद्ध, कष्ट, गरिबीको सामना गर्नुपर्नेछ ।

जिम स्पेन्सरका अनुसार यो किताब भिन्न छ जुन वास्तवमा यो दुनियाँभन्दा बाहिरको कुरा गर्छ । यो किताब ५ जुलाईमा स्टेफोर्डशायरमा हेन्सन्स लाइब्रेरीको लिलामीमा बेचिने तयारीमा छ । यसको मूल्य करिब २५ सय डलर (३ लाख रुपैयाँ) ३७५० डलर (४ लाख ६५ हजार रुपैयाँ) हुनसक्छ ।

Rare Book From 1698 Reveals Belief In Extraterrestrial Life On Saturn And Jupiterhttps://t.co/teMApmyKmP pic.twitter.com/ZxAK4r6yjd

— IFLScience (@IFLScience) May 20, 2022

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # विज्ञान/प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी

धर्तीको तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा

धर्तीको तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In