News of Nepal
Advertisement
ADVERTISEMENT
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
Dainik Sanjal
No Result
View All Result
Home Uncategorized

धनुषामा प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोडको क्षति

दैनिक संजाल नेपाल by दैनिक संजाल नेपाल
४ महिना अगाडि
in Uncategorized
0
धनुषामा प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोडको क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम  । धनुषामा प्लास्टिक उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

धनुषाको लक्ष्मीनिँया गाउँपालिका वडा नं. ७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएका छन् ।

सोमबार राति करिब १ बजे उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्लास्टिकजन्य सामान भएको कारण क्षतिबाट राेक्न नसकिएकाे प्रवक्ता बस्नेतले बताए ।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Stay Connected test

  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest

कञ्चनजङ्घाको आधार शिविरमा ४७ आरोही

३ हप्ता अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

२ हप्ता अगाडि
एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

२ हप्ता अगाडि
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

५ दिन अगाडि

Hello world!

1
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

0
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

0
संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

0
काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

१ दिन अगाडि
असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

१ दिन अगाडि
बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

१ दिन अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

१ दिन अगाडि

Recent News

दैनिक संजाल / नेपाल न्युज

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Follow Us

हामो टीम :

अध्यक्ष तथा प्रबन्ध निर्देशक :

डा. कमलदीप अधिकारी

प्रधान सम्पादकः संजय यादव

CONTACT US

dainiksanjal9@gmail.com

+9779811761218

+977

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

Go to mobile version