• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जनक शिक्षा समाग्री निजी शैक्षिक संस्थासंग मिल्यो : अनेरास्ववियू क्रान्तिकारी

जनक शिक्षा समाग्री निजी शैक्षिक संस्थासंग मिल्यो : अनेरास्ववियू क्रान्तिकारी
Share on FacebookShare on Twitter

काठमाडौं : जनक शिक्षा समाग्री केन्द्रले निजी शैक्षिक संस्थाहरुसंग मिलेर सरकारी शिक्षाको शाख गिराउनत लागेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले आरोप लगाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई विद्यार्थी युनियनले ज्ञापन पत्र बुझाउँदै नयाँ शैक्षिक पत्र सुरु भएको तीन साता बितिसक्दा पनि सामुदायिक तथा संस्थागत पाठ्यपुस्तक नपुग्नु अभाव निकै लज्जास्पद बिषय रहेको भन्दै ध्यानार्षण गराएको छ। विद्यार्थी यूनियनकी अध्यक्ष पञ्चा सिंह नेतृत्व टोलीले शिक्षा मन्त्री पौडे्लले ज्ञापनपत्र बुझाएका हुन्।

‘बिद्यार्थीलाई पाठ्यपुस्तक नदिएर अनिवार्य र  निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थाको समेत धज्जी उडाइएको छ’, ज्ञापनपत्रमा उल्लेख छ, ‘जनक शिक्षा सामग्री केन्द्र र यसको मुल नेतृत्व कतै निजि शैक्षिक संस्थाहरुको प्रोत्साहनमा लागेको वा सरकारी शैक्षिक संस्थानहरुको साख गिराएर नितिगत बेएमानिमा झुलिरहेको त छैन ? भन्ने प्रश्न स्वभाविक रगम्भीर रुपमा उठेकै छ।’

पाठ्यपुस्तक विद्यार्थीको हतमा नपुग्नुको कारण छानबिन गरि दोषी उपर कारवाही गर्न शिक्षा मन्त्रीसंग विद्यार्थी यूनियनले माग गरेको छ। अझै पनि २० लाख पाठ्यपुस्तक छपाईको काम बाँकी रहेकाले नीजि क्षेत्रसंग समन्वय गरेर पाठपुस्तक छपाई गरेर बिद्यार्थीलाई वितरण गर्न पनि माग गरिएको छ।

‘पाठपुस्तक बिना विद्यार्थीको अध्ययन पूर्णहुन सक्दैन, राज्यका सबै क्षेत्रहरु(आवश्यक पर्दा निजि क्षेत्र)को पनि सहयोग लिएर भए पनि यथासक्य देशै भरिका विद्यार्थीहरुलाई शैषिक समाग्री पुर्याउने वातावरण बनाउन जोडदार माग गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ।

पाठयपुस्तक अभावमा विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको विद्यार्थी यूनियनले निष्कर्ष निकालेको छ। ‘विद्यालय तहको पाठयपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन, रुस युक्रेन युद्ध साथै कोभिड समेतलाई कारण देखाएर समयमै पाठपुस्तक छपाई गरी विद्यालयहरुमापठाउन नसकिएको गैरजिम्मेवारी र अशोभनिय स्पष्टिकरण झनै खेदजन छ’,ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘जुन कुनै बहानाबाजी बनाए पनि सरकारी निकायले समयमै विद्यालयलाई पाठ्यपुस्तक पनि दिन नसक्दा सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार गर्नसक्छ ? भन्ने प्रश्नलाई बदशालि बनाएकै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In