• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

इरानमा १० तले भवन भत्किंदा २९ जनाको मृत्यु, ३८ बेपत्ता


इरानमा १० तले भवन भत्किंदा २९ जनाको मृत्यु, ३८ बेपत्ता
Share on FacebookShare on Twitter

अबदान : इरानको दक्षिणपश्चिमी शहर अबदानमा १० तले व्यावसायिक भवन भत्किंदा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ३८ जना बेपत्ता भएका छन्। तस्निम समाचार एजेन्सीले आइतबार एक शीर्ष प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको छ।

घटनास्थलको भ्रमणका क्रममा खुजेस्तान प्रान्तका गभर्नर सादेक खलिलियनले पत्रकारहरूसँग २९ जनाको शव फेला परेको बताएका छन्। भवनको बाँकी भाग र आसपासका संरचनाहरू खसेको डरले खोजी कार्य सुस्त र सावधानीपूर्वक अघि बढेकाले भग्नावशेषमुनि फसेका मानिसको यकिन संख्या भने अझै खुल्न सकेको छैन।

इरानले उक्त घटनाका पीडितको सम्झनामा आइतबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले उक्त घटनाका अनुसन्धानका लागि १० जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

मेट्रोपोल भनेर चिनिने निर्माणाधीन भवन अबादानको डाउनटाउनको भीडभाड सडकमा अवस्थित थियो जसको वरिपरि व्यावसायिक र मेडिकल कम्प्लेक्स र कार्यालयहरू थिए। सोमबार अचानक भवनको केही भाग भत्किँदा दर्जनौं मानिस भग्नावशेषमुनि फसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

कंगाेमा डुंगामा आगलागी, १४३ जनाको मृत्यु

कंगाेमा डुंगामा आगलागी, १४३ जनाको मृत्यु

बेलायतका २ जना संसदलाई इजरायलले आफ्नो देशमा प्रवेश गर्न नदिएपछि तनाव

बेलायतका २ जना संसदलाई इजरायलले आफ्नो देशमा प्रवेश गर्न नदिएपछि तनाव

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In