News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

काठमाडौं । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् ।

युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध जनाएपछि रुसी तेल आयातको दुई तिहाइभन्दा बढी कटौती गर्ने सहमति भएको हो । हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो ।

अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ । तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको छ ।

युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गर्दै तेल कटौतीको सहमतिबारे जानकारी दिएका छन् र उनले रुसको ठूलो वित्तीय स्रोत बन्द गरिदिएको उल्लेख गरेका छन् । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उनको भनाइ छ ।

यो निर्णय ब्रसेल्समा भएको बैठकले अनुमोदन गरेको प्रतिबन्धको छैटौं प्याकेज अन्तर्गतको रहेको बीबीसीले जनाएको छ । यो निर्णयमा सबै २७ सदस्य देशहरुले सहमति जनाएका थिए । प्रतिबन्धको यही छैटौं प्याकेज अन्तर्गत रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकको स्विफ्ट सिस्टमबाट पनि हटाइने छ । साथै सरकारी स्वामित्वका तीन वटा प्रसारकलाई पनि प्रतिबन्ध लगाइने छ ।

Related

Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार, अब २ करोडसम्म लगानी ल्याउन मिल्ने

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

ज्यापनिज भाषा पास गरेका नेपाली जापान जान पाउने

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

अझै १४ अर्ब भारु भारतको आयल निगमलाई बुझाउन बाँकी छ: निगम प्रवक्ता

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

सेयर बजारमा करेक्सन जारी : कारोबार रकम ४ अर्ब माथि

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

पेट्रोलियम पदार्थको कारोबार निजी लाई दिने तयारी छैन,उद्योग मन्त्री बडू

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,130
  • Total page views: 1,362

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.