• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेदरल्याण्ड्समाथि वेष्ट इण्डिजको फराकिलो जित

नेदरल्याण्ड्समाथि वेष्ट इण्डिजको फराकिलो जित
Share on FacebookShare on Twitter

एजेन्सी , जेठ १८ गते । नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा पाहुना टोली वेष्ट इण्डिज ७ विकेटले विजयी भएको छ । यो जितसँगै तीन खेलको श्रृंखलामा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ ।

गएराति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सले दिएको २४१ रनको लक्ष्य वेष्ट इण्डिजले ४३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनर शाई होपले शतकीय पारी खेले । उनले १३० बलमा १२ चौका र दुई छक्कासहित अविजित ११९ रन बनाए ।

एकदिवसीयमा होपको यो ११ औं शतक हो । त्यस्तै, शाम्रराह ब्रुक्सले ६०, ब्रेण्डन किंगले अविजित ५८ र कप्तान निकोलस पूरनले सात रनको योगदान दिए ।

नेदरल्याण्ड्सका लागि लोगानभान बीकले दुई र आर्यन दत्तले एक विकेट लिए । त्यसअघि एम्स्टेविनस्थित वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले वर्षाका कारण ४५ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर २४० रन बनायो ।

उसका लागि तेजा निदामनुरुले अविजित ५८, विक्रमसिजत सिंहले ४७, म्याक्स ओदाउदले ३९, बासडी लीडेले १७, कप्तान पिटर सीलारले १४, स्कट इड्रवास, मुसा अहमदले १३र१३ र लोगानभान विकले ११ रन बनाए ।

वेष्ट इण्डिजका लागि अकिल होसेन, कायल मेयर्सले दुईरदुई, आदर्शन फिलिप, हेडन वाल्स र अल्जारी जोसेफले एकरएक विकेट लिए । वेष्ट इण्डिज र नेदरल्याण्ड्सबीचको दोस्रो खेल बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In