News of Nepal
Advertisement
ADVERTISEMENT
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
Dainik Sanjal
No Result
View All Result
Home Uncategorized

माघ पहिलो साता निर्वाचन मिति घोषणा हुनुपर्छ : निर्वाचन आयोग

दैनिक संजाल नेपाल by दैनिक संजाल नेपाल
४ महिना अगाडि
in Uncategorized
0
माघ पहिलो साता निर्वाचन मिति घोषणा हुनुपर्छ : निर्वाचन आयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगले बताएको छ।

शुक्रवार प्रमुख राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार निर्वाचन तयारीका लागि १२० दिन आवश्यक रहेकाले माघ पहिलो साताभित्र निर्वाचनको घोषणा भइसक्नुपर्ने राजनीतिक दलका नेताहरुसँग बताएका थिए।

‘हामीले दलका नेताहरुलाई स्थानीय निकायको निर्वाचनका लागि घच्घच्याएका छौँ,’ उनले भने।

निर्वाचन कानुन अनुसार स्थानीय निकायका पदाधिकारीहरुको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन्।

आयोगले वैशाख १४ र २० मा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Stay Connected test

  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest

कञ्चनजङ्घाको आधार शिविरमा ४७ आरोही

३ हप्ता अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

२ हप्ता अगाडि
एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

२ हप्ता अगाडि
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

५ दिन अगाडि

Hello world!

1
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

0
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

0
संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

0
काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

१ दिन अगाडि
असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

१ दिन अगाडि
बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

१ दिन अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

१ दिन अगाडि

Recent News

दैनिक संजाल / नेपाल न्युज

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Follow Us

हामो टीम :

अध्यक्ष तथा प्रबन्ध निर्देशक :

डा. कमलदीप अधिकारी

प्रधान सम्पादकः संजय यादव

CONTACT US

dainiksanjal9@gmail.com

+9779811761218

+977

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

Go to mobile version