• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बंगलादेशको चटगाउँको कन्टेर डिपोमा आगलागी: ३३ जनाको मृ्त्‍यु, ४५० घाइते

बंगलादेशको चटगाउँको कन्टेर डिपोमा आगलागी: ३३ जनाको मृ्त्‍यु, ४५० घाइते
Share on FacebookShare on Twitter

एजेन्सी । बंगलादेशको चट्गाउँको एउटा कन्टेनर डिपोमा शनिबार आगलागी हुँदा ३३ जनाको मृत्यु भएको छ।

आगलागीमा परी ३३ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् ।  बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा शनिबार राति करिब १०: १५ बजे कन्टेनर डिपोमा आगलगाी भएको थियो।

चटगाउँ मेडिकल कलेज अस्पताल (सीएमसीएच) प्रहरी चौकीका सहायक उपनिरीक्षक (एएसआई) अलाउद्दीन तालुकदारले आइतबार बिहान १०:१५ बजेसम्म यस घटनामा ३३ जनाको ज्यान गएको बताएका छन्।  रेड क्रिसेन्ट युथ चटगाउँका स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामले भने, ‘घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये मृतकको संख्या बढ्न सक्छ।’

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते भएका छन् ।

अधिकारीहरूले उद्धारको काम जारी रहेको जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्‍यो

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्‍यो

तेलंगनामा २५० सडक कुकुर विष दिई हत्या, एक अभियुक्त पहिचान

तेलंगनामा २५० सडक कुकुर विष दिई हत्या, एक अभियुक्त पहिचान

पश्चिमी सुरक्षा ग्यारेन्टीको बदलामा नेटो बाट पछि हट्न जेलेन्स्की सहमत

पश्चिमी सुरक्षा ग्यारेन्टीको बदलामा नेटो बाट पछि हट्न जेलेन्स्की सहमत

रेनर दम्पतीको मृत्युबारे सम्भावित हत्या आशंकामा अनुसन्धान

रेनर दम्पतीको मृत्युबारे सम्भावित हत्या आशंकामा अनुसन्धान

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In