News of Nepal
Advertisement
ADVERTISEMENT
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
Dainik Sanjal
No Result
View All Result
Home Uncategorized

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भने नेपाल चीन विवाद कुटनितिक तवरले समाधान हुनुपर्छ

दैनिक संजाल नेपाल by दैनिक संजाल नेपाल
४ महिना अगाडि
in Uncategorized
0
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भने नेपाल चीन विवाद कुटनितिक तवरले समाधान हुनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने(“कर्णाली प्रदेश चीनसँग जोडिएको छ, त्यसमा हुम्ला, मुगु, डोल्पा तीन जिल्लाहरु चीनसँग सीमा जोडिएको छ, विशेषगरेर चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ । यसमा पनि गएका रिपोर्टहरु पनि, त्यतिखेर गएका टोलीले दुई देशको बीचमा अरुपनि जस्तै दोलखा भयो, संखुवासभा भयो, ताप्लेजुङ भयो, त्यहाँका पनि समस्याहरु समाधान गर्नुपर्छ भनेर सरकारले कुटनीतिक रुपमा वार्ता गरिनै रहेको छ । उत्तरतिरको सिमानामा अहिले न म जान सक्छु, न तपाईँ जान सक्नुहुन्छ, बैशाख र जेठसम्म हिउँ पर्ने सिजन हो, अहिले बोर्डरमा जान सकिँदैन् । त्यसैले यसमा अलिकति ढिलाई भएको होला ।”

उनले हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चीनसँगको विवाद कुटनीतिक वार्तामार्फत हल हुने विश्वास दिलाएको सुनाए । सीमा विवाद समाधानको कामकारबाही अघि बढिरहेको उनको भनाइ छ । कर्णाली प्रदेश सीमा विवादको विषयमा यसअघिको धारणामा अडिग रहेको पनि उनले स्मरण गराए ।

भारत र चीन दुवै देश विशाल देश भएकोले सीमा विवादलगायतका समस्याको समाधान कुटनीतिक रुपमा नै गरिने शाहीले बताए । चीनले सिमा विवाद छैन ? भन्नु कुन नौलो कुरा हो र ? भन्दै उनले प्रश्न गरे । उनले चीनबाट नेपाली भूमि मिचिएको दाबी गरे ।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Stay Connected test

  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest

कञ्चनजङ्घाको आधार शिविरमा ४७ आरोही

३ हप्ता अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

२ हप्ता अगाडि
एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

२ हप्ता अगाडि
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

५ दिन अगाडि

Hello world!

1
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

0
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

0
संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

0
काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

२४ घण्टा अगाडि
असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

२४ घण्टा अगाडि
बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

२४ घण्टा अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

१ दिन अगाडि

Recent News

दैनिक संजाल / नेपाल न्युज

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Follow Us

हामो टीम :

अध्यक्ष तथा प्रबन्ध निर्देशक :

डा. कमलदीप अधिकारी

प्रधान सम्पादकः संजय यादव

CONTACT US

dainiksanjal9@gmail.com

+9779811761218

+977

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

Go to mobile version