• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’


मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’
Share on FacebookShare on Twitter

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसा भड्काउने विवादित अभिव्यक्ति दिएकी छन् ।

बलिदानी दिवसको अवसरमा बुधबार गौरमा जनता समाजवादी पार्टी (जसपा) आयोजना गरेको गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेतृ समेत रहेकी मन्त्री यावदले पुनः गौर नरसंहार गर्ने अभिव्यक्ति दिएकी हुन् ।

पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्नेसम्मको चेतावनी दिइन् ।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीतै छ । गौरमा फठा देखाउने प्रयास नगर । यहाँ लाठी भाँज्न मानिसले जानेका छन् । तुफानसंग टकराउने प्रयास नगर,’हिन्दी भाषमा भाषण गर्दै फिल्मी शैलीमा उनले चेतावनी दिँदै भनिन ‘तुफानसंग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई तपाई नभुल्नुस् । नत्र तपाइको कार्यकर्ता मारिन्छ र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छ । हत्या हुन्छ । सतर्क रहनुस्’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरुले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए ।

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेका मन्त्री यादवले सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले बलिदानी दिवस भएकै कारण आजको नरसंहार रोकेको संकेत समेत गरिन् ।

‘फठा भाँज्ने प्रयास नगर । गौरका मानिसले लाठी भाँज्न राम्ररी जानेका छन् । यो फठालाई तोडफोड गरेर घरमा राखिदिन्छन् । हामीले आज रोकि दियौं । आज बलिदानी दिवसको दिनमा हिंसा गर्नु हुँदैन भनेर ‘ मन्त्री यादवले भनिन् ।

७ चैत २०६३ चैतको दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए । सोही कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको मृत्यु भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ।

उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Indonesia Urges Olympic Council of Asia to Promote 2018 Asian Games

People’s blood has been shed in every word of the constitution: Minister Paudel

People’s blood has been shed in every word of the constitution: Minister Paudel

Discussion about this post


© Dainik Sanjal

भर्खरै

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In