News of Nepal
Advertisement
ADVERTISEMENT
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
Dainik Sanjal
No Result
View All Result
Home Uncategorized

लोक सेवा र त्रिविको परीक्षा स्थगित

दैनिक संजाल नेपाल by दैनिक संजाल नेपाल
४ महिना अगाडि
in Uncategorized
0
लोक सेवा र त्रिविको परीक्षा स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगको लिखित परीक्षा र त्रिविको परीक्षा स्थगित भएको छ ।

आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

बिहिवार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उपसचिवको परीक्षा माघ ११ गतेदेखि तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । भोलि र पर्सि हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिविले जनाएको छ ।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Stay Connected test

  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest

कञ्चनजङ्घाको आधार शिविरमा ४७ आरोही

३ हप्ता अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

२ हप्ता अगाडि
एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

२ हप्ता अगाडि
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

५ दिन अगाडि

Hello world!

1
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

0
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

0
संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

0
काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

१ दिन अगाडि
असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

१ दिन अगाडि
बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

१ दिन अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

१ दिन अगाडि

Recent News

दैनिक संजाल / नेपाल न्युज

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Follow Us

हामो टीम :

अध्यक्ष तथा प्रबन्ध निर्देशक :

डा. कमलदीप अधिकारी

प्रधान सम्पादकः संजय यादव

CONTACT US

dainiksanjal9@gmail.com

+9779811761218

+977

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

Go to mobile version