News of Nepal
Advertisement
ADVERTISEMENT
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप
No Result
View All Result
Dainik Sanjal
No Result
View All Result
Home Uncategorized

दाद तीनदिनमा ठीक हुने घरेलु उपाय

दैनिक संजाल नेपाल by दैनिक संजाल नेपाल
४ महिना अगाडि
in Uncategorized
0
दाद तीनदिनमा ठीक हुने घरेलु उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दाद सामान्यतया सबैको शरीरमा आउने गर्छ । दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो।

हाम्रो शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो । हामीले दाद निको पार्नकै लागि हजारौं खर्च गरेका हुन्छौ तर निको हुँदैन ।

छालाको एकदमै समस्याको रुपमा लिने गरिन्छ । दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ।

दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ ।

आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।

बनाउने विधि : सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने।

कपुर (पुजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।

लगाउने विधि :
शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Stay Connected test

  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest

कञ्चनजङ्घाको आधार शिविरमा ४७ आरोही

३ हप्ता अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

२ हप्ता अगाडि
एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र

२ हप्ता अगाडि
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

५ दिन अगाडि

Hello world!

1
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री योगेन्द्र राय यादव

0
मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

मुख्यमंत्री मोहम्मद लालबाबू ईएसई एजेंटको रुपमा कार्यरत रहेको – प्रमुख अतिथि यादव

0
संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

संखुवासभामा चिनियाँहरू आतंक मचाए स्थानीय त्रसित

0
काठमाडौंमा मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणनास्थल बढाइँदै

१ दिन अगाडि
असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

१ दिन अगाडि
बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

१ दिन अगाडि
नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी

१ दिन अगाडि

Recent News

दैनिक संजाल / नेपाल न्युज

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Follow Us

हामो टीम :

अध्यक्ष तथा प्रबन्ध निर्देशक :

डा. कमलदीप अधिकारी

प्रधान सम्पादकः संजय यादव

CONTACT US

dainiksanjal9@gmail.com

+9779811761218

+977

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

No Result
View All Result
  • गृहपृष्ठ
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अर्थतंत्र
  • जीवन शैली
  • विचार बिबिध
  • समाज
  • मनोरन्जन
  • सूचना-प्रदेश
  • खेलकुद
  • थप

© 2022 All copyrights to Dainik Sanjal design & Developed by NITRA HOST.

Go to mobile version