News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

सप्तरीमा बढ्दो महिला हिंसा प्रति स्थानिय सरकारहरू बेखबर

सप्तरीमा बढ्दो महिला हिंसा प्रति स्थानिय सरकारहरू बेखबर

काठमाडौं । राजविराज –५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ ।
समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन ।
कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन ।
विगत १५ वर्ष देखी एकै स्थानमा बस्दै आईरहेकी पुष्पाको श्रीमानको मृत्यु भईसकेको छ ।
कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गरिरहेकी छिन ।
अस्पतालमा उपचार गराई रहेकी पुष्पाले भनिन्न सिंहको परिवाले विगत २ वर्ष देखी मलाई कुदृष्टीले हेरिरहेको र समान्य विषयमा पनि निहु खोजेर झगडा गर्ने कुटपिट गर्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनितिक पहुच भएका कारण प्रहरीले खासै चासो नलिएको उनको आरोप छ ।
पैसा र पावरको भरमा उनले प्रहरीलाई प्रभाबमा पारेर आफु अनुकुल बनाएको समेत आरोप लगाए । पुष्पाले भनिन प्रहरी उल्टै आएर हामीलाई थर्काउने गरेको छ । मलाई कुटपिट गरेको देखेर मेरो १० बर्षिय छोरोको पनि मांसपेशी असर परेको , उसलाईपनि उपचारको खाचो रहेको छ । यता सिंहले परिवारलाई गालि गलौज गरेकोले आफनो श्रीमति संग समान्य झगडा भएको स्वीकारेका छन । आफुहरु परिवार जस्तै मिलेर वसिरहेका थियौ । तर पुष्पाको नराम्रो व्यवहारका कारण झगडा भएको र आफनो श्रीमतिलाई पनि कुटपिट गरेको सिंहले बताए । सिंहले भने हामी पनि कानूनी उपचारमा जान चाहन्छौ ।
अधिकारकर्मी  तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताईन । उनले भनिन हामिहरु अस्पाल पुगेर घाईतेको अवस्थामा बारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौ , अव हामी कानूनी प्रक्रिया अगाडी बढाउछौ ।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

वर्षौँदेखि ढलको पानी खोलामा

वर्षौँदेखि ढलको पानी खोलामा

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.