• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ताप्लेजुङमा पाँचदिने औद्योगिक पर्यटन मेला

ताप्लेजुङमा पाँचदिने औद्योगिक पर्यटन मेला
Share on FacebookShare on Twitter

ताप्लेजुङ । जिल्लाका औद्योगिक क्षेत्रको पहिचान गराउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङमा औद्योगिक मेला आयोजना गरिएको छ।  पाँचदिने मेलाको १ नम्वर प्रदेशका उद्योगमन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरे।

 घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित मेलामा ३५ वटा स्टल छन्। जिल्लामा उत्पादित अल्लोको कपडा, ढाका कपडा, गलैंचा, छुर्पीलगायतका वस्तु छन्। तेह्रथुम, पाँचथर, संखुवासभा, इलाम र धनकुटाका उद्यमी आफ्ना उत्पादन लिएर मेलामा सहभागी छन्।

कार्यक्रमको मुख्य आकर्षक डोको, डालो, थुन्से, गजेरा बुन्ने प्रतियोगिता रहेको आयोजक महासंघका सचिव हर्कराज गुरुङले जानकारी दिए। प्रतियोगिताको मन्त्री हाङ्गामले सुरुवात गरे। वैशाखमै गर्ने तयारी भए पनि स्थानीय तह निर्वाचनका कारण सारिएको महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीको भनाइ छ। भवनको भित्र र बाहिरको भागलाई प्रयोग गरिएको छ।

भवनभित्र हरेक दिन सांगीतिक तथा साहित्यिक कार्यक्रम हुने र बाहिर स्टल रहने व्यवस्था मिलाइएको छ। आर्थिक गतिविधि चलायमान बनाउन यस्ता कार्यक्रमले सघाउने घरेलु कार्यालयका प्रमुख युवराज घोरसाईले बताए। २० लाख खर्च हुने मेलामा  ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। उद्यमीलाई पुरस्कृत तथा प्रोत्साहित गर्ने कार्यक्रम पनि छ। मेला ३० गते सकिने अध्यक्ष भारतीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In