वीरगञ्ज । कोरोना संक्रमणबाट पर्सामा एकजनाको मृत्यु भएको छ ।
पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नं. ६ का ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।
बिहीबार राति संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा. उदय नारायण सिँहले जानकारी दिए ।
मृत्यु भएका संक्रमितलाई राति साढे ८ बजे निजी अस्पतालले रिफर गरी नारायणी अस्पताल पठाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post