News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

प्रधानमन्त्री मोदीले भने – विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ


प्रधानमन्त्री मोदीले भने – विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विश्वव्यापी छवि बिगार्ने प्रयास भइरहेको बताएका छन्। ब्रह्मा कुमारीहरूको पहलमा आयोजित आजादी के अमृत महोत्सव से स्वर्णिम भारत के ओर कार्यक्रमको उद्घान गर्दै प्रधानमन्त्री मोदीले भारतको छवि बिगार्ने प्रयासहरुलाई असफल पारिने चेतावनीसमेत दिएका छन्।

‘यसलाई राजनीति मात्रै हो भनी यतिबै बेवास्ता गर्न मिल्दैन, किनकी यो सिंगो भारतको प्रतिष्ठाको प्रश्न भएको प्रधानमन्त्री मोदीले बताए। प्रधानमन्त्री मोदीले ब्रह्मा कुमारी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले भारत विरोधी प्रचारको प्रतिकार गर्न भूमिका खेलिरहेको भन्दै प्रशंसासमेत गरेका छन्। ब्रहमकुकारीले यो सुनिश्चित गर्नुपर्दछ कि विभिन्न देशहरूमा मानिसहरूलाई सही जानकारी प्रदान गरिएको छ। भारत विरुद्ध फैलिएको अफवाहविरुद्ध लड्नु हामी सबैको दायित्व हो,” मोदीले भने।

यद्यपि उनले कुनै विशेष घटनालाई निर्दिष्ट वा संकेत गरेनन्, तर प्रधानमन्त्री मोदीले गत वर्ष अक्टोबर १२ मा यस्तै सन्देश पठाएका थिए। उनले राष्ट्रिय मानव अधिकार आयोग को २८ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले मानवअधिकार सम्बन्धी मुद्दाहरू उठाउँदा मानिसहरूलाई विकल्प प्रस्तुत गर्ने नभइ उल्लंघनका विषयमा शून्य सहनहीलताको नीति अवलम्बन गर्न आग्रह गरेका थिए।

यसैबीच मोदीले ब्रह्मा कुमारीहरूलाई उनीहरूको आजादी का अमृत महोत्सव से स्वर्णिम भारत की ओर पहलको पनि प्रशंसा गरे। यस अवसरमा उनले मेरो भारत स्वस्थ भारत, आत्मनिर्भर भारत, आत्मनिर्भर किसान, महिलाः भारतको झण्डा वाहक, शान्ति बस अभियान, अन्देखा भारत साइकल र्‍याली, युनाइटेड इन्डिया मोटर बाइक अभियान, र स्वच्छ भारत अभियान अन्तर्गत हरित पहलका योजनाहरूको सुरुवात भएको पनि जानकारी गराएका छन्।

Related

दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

High Street Retailers Pin Hopes On Discount Splurge In Black Friday Fever

UK Faces Two Decades of No Earnings Growth and More Austerity

High-Speed Traders In Search of New Markets Jump Into Bitcoin

Brexit Has Created A Political Climate No Budget Can Fix

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.