News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग


प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

काठमाडौँ, जेठ २९ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सदनमा सत्ता गठबन्धन पार्टीका एक प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरका हुन् ।

उनले भन्ने, “संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको आवाजलाई आधिकारिकता मानिन्छ, सत्तापक्षकै सचेतकले प्रधानमन्त्रीको भ्रमण सम्बन्धमा प्रश्न गरेको विषय सामान्य विषय होइन, त्यसका बारेमा प्रधानमन्त्रीले नै संसद्लाई जानकारी दिनुपर्छ ।”

उनले विशेष गरी प्रधानमन्त्रीको अमेरिका भ्रमणको समग्र विषय, त्यसको व्यवस्थापन, भ्रमणको प्रकृति, नेपालको परराष्ट्र नीति, वैदेशिक सम्बन्धका बारेमा जानकारी माग गरेको थियो ।

उनले भन्ने, “प्रधानमन्त्रीको विदेश भ्रमण जस्तो गम्भीर विषयमा प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउने, परामर्श लिने तथा सुझाव लिने र एउटा राष्ट्रिय समझदारी बनाउने चलन वर्तमान सरकारले छोड्दै गएको छ, भ्रमण राजकीय, आधिकारिक, सद्भावना मात्रै, अफिसियल वा के हो रु त्यसबारे हामीलाई जानकारी छैन, भ्रमणमा छलफलका विषय केके हुन यस विषयमा प्रतिपक्ष विल्कुल बेखबर छ ।”

उनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको ऊर्जा उत्पादन सम्बन्धमा नेपाल र भारतबीच दीर्घकालीन अवधारणाका सन्दर्भमा पनि सदनलाई जानकारी दिनुपर्नेमा जोड दिए ।

उनले भन्ने, “अबदेखि नेपालमा ऊर्जा उत्पादन, प्रसारण लाइन विस्तार दुईतर्फी विद्युत् व्यापार दुवै देशको राष्ट्रिय प्रसारण लाइनको उपयोग त्यही फ्रेमवर्कअन्तर्गत हुनेगरी सरकारले ल्याएको छ त्यस योजनाबारे सदनलाई जानकारी दिनुपर्छ ।” रासस

Related

Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

Leave Comment

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.