• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एमालेलाई राजेन्द्रको जवाफ, ढंग पुर्‍याए १० सिटेले पनि मुख्यमन्त्री पड्काउँछ

एमालेलाई राजेन्द्रको जवाफ, ढंग पुर्‍याए १० सिटेले पनि मुख्यमन्त्री पड्काउँछ
Share on FacebookShare on Twitter

२९ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढंग पुर्‍याए १० सिट भएको दलले पनि मुख्यमन्त्री बन्न सक्ने बताए । राई आवद्ध पार्टी नेकपा एकीकृत समाजवादीको प्रदेश १ को प्रदेशसभामा १० सांसद छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थनमा मुख्यमन्त्री बनेका उनले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा ढंग पु¥याए १० सिटको पार्टीले पनि मुख्यमन्त्री पद पाउन सक्ने बताएका हुन् । संसदमा बोल्ने क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको आलोचना गर्दै टालाटुली बाटुली, झोलितुम्बे लगायत शब्द प्रयोग गरेका थिए ।

‘ढंग पु¥याएन भने दुई तिहाई बहुमत पनि गुम्दो रहेछ, ६३ (सिट) ले दुई तिहाई हुन्छ, हामीसँग (तत्कालिन नेकपा) ६८ सिट थियो’, उनले भने, ‘अब ढुंग पु¥यायो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउदो रहेछ ।’

सरकार गठनको प्रक्रियालाई लिएर एमाले सांसदहरुले बारम्बार घोचपेच गरेको गुनासो गर्दै मुख्यमन्त्री राईले भने, ‘४७ वटै पार्टीको एक–एक जना संसद मिलेर पनि सरकार बन्छ ।’ उमेर पाको र धेरै समय राजनीति गरेकाहरुले प्रदेश १ को सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री राईले सरकारले सबै नयाँ कार्यक्रम ल्याउन नसकेको बताए । एमालेले नीति तथा कार्यक्रम पुरानै फोटोकपी गरेको र नयाँ कार्यक्रम समेट्न नसकेको भन्दै आलोचना गरेको थियो । ‘नयाँ सरकारले सबै नयाँ कार्यक्रम ल्याउन मिल्छ ?’ जवाफ दिने क्रममा राईले भने, ‘हिजोका कयौं कार्यक्रमलाई निरन्तरता दिनुपर्ने होला ।’ उनले सरकारले गर्न सक्ने कामलाई मात्रै नीति तथा कार्यक्रममा राखिएको बताए ।

पूर्व मुख्यमन्त्री शेरधन राईप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले चार वर्षसम्म सरकारमा बसुन्जेल केही नगर्ने र नयाँ आएको सरकारलाई अनावश्यक आरोप लगाएको गुनासो गरे । नयाँ सरकारले एउटा नीति तथा कार्यक्रम पनि ल्याउन नपाएको बताउँदै मुख्यमन्त्री राईले चार वर्षसम्म काम नगर्ने सरकारले भर्खरै बनेको सरकारलाई काम गरेनौं भन्न नमिल्ने बताए ।

नीति तथा कार्यक्रम पारित

प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । संसदले उठाएको प्रश्नको मुख्यमन्त्री राईले जवाफ दिएपछि आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले नीति तथा कार्यक्रम पारित भएको जानकारी दिए ।

नीति तथा कार्यक्रममाथि एमालेले संसोधन प्रस्ताव दायर गरेको थियो । एमालेको दर्ता गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In