News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Saturday - August 13, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

बाराका अटो र ई–रिक्सा बाट यात्रु ठग्दै

बाराका अटो र ई–रिक्सा बाट यात्रु ठग्दै

शिवशंङ्कर मिश्र-
बारा, जेठ ३० गते ।
 कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।

पाँच किलोमिटर दुरी रहेको कलैयाको भरतचौकबाट दहीबजार पुग्न ई–रिक्साहरुले ५० रुपियाँ लिने गरेका छन् भने, कलैयाबाट गंजभवानीपुरका लागि प्रतियात्रु ५० रुपियाँ भाडा लिने गरेको भन्दै एक किलोमिटरका लागि १० रुपैयाँ तिर्नुपरेको भन्दै तत्काल भाडादर तोकेर नियमन गर्न प्रसासनसँग महागढीमाई नगरपालिका १० गंजभवानीपुरकी रुबी खातुनले माग गर्नुभयो ।

कलैयाबाट वीरगञ्ज चल्ने साना तथा ठूला यातायातका सवारी साधनहरुले भने ४० रुपियाँ भाडा लिने गरेका छन् । १३ किलोमीटर पुग्न ४० रुपैयाँ खर्चिनु पर्छ भने, पाँच किलोमीटर पुग्न ५० रुपिया“ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय खातुनले जानकारी दिइन् ।

त्यसैगरि कलैयाबाट ९ किलोमीटरको दुरीमा रहेको गड्हल गाउ“सम्म पुग्न टेम्पो चालकले एक सय रुपियाँ लिने गरेका छन् । टेम्पोले आफू मनोपोली भाडा लिदाँ समेत सम्बन्धित निकाय मौन बस्दा सर्वसाधारणलाई ठगिन बाध्य भएको छ ।

कलैया बीरगञ्जको भाडास“ग तुलना गर्ने हो भने एउटै जिल्लामा फरक–फरक रेट देखिएको छ । प्रति किलोमिटर चार रुपिया“को दरले हिसाब गर्ने हो भने, पनि कलैया देखि गंजभवानीपुरसम्मको यात्रा गर्दा २० रुपियाँ हुनु पर्ने तोकिएपनि ५० रुपैयाँ लिने गरेका छन् ।

यसैगरि ई–रिक्साले आफू मनोपोली भाडा असुल्ने गरेको नगरवासीहरुले गुनासो गरेका छन् । यसरी सार्वजनिक रुपमा यात्रुहरु ठगिदै आएपनि सम्बन्धित निकायले अनुगमन समेत गर्न सकेको देखिदैन् ।

Related

Tags: @ यातायात
दैनिक संजाल

दैनिक संजाल

Related Posts

डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल

डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल

काठमाडौँ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौँ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

एक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्र

एक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्र

म्याग्दीको बेनी–सिमखण्ड सडकमा १६ वर्षपछि कालोपत्र

म्याग्दीको बेनी–सिमखण्ड सडकमा १६ वर्षपछि कालोपत्र

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,128
  • Total page views: 1,359

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.