News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

‘स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दिन’

‘स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दिन’

१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् ।

मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने बताए । अर्थमन्त्री स्वयंमले कुनै कम्पनीलाई नदिने भनिसकेको भन्दै उनले भने, ‘म लागू गर्दिन, स्वास्थ्य ऐनले जे भनेको छ, त्यही अनुसार जान्छु ।’

यसअघि जेठ १५ गते प्रतिनिधिसभामा बजेट वक्तव्य प्रस्तुत गर्दा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई कम्पनीमार्फत अघि बढाउने घोषणा गरेका थिए ।

Related

Tags: # स्वास्थ्य
दैनिक संजाल

दैनिक संजाल

Related Posts

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी

आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,169
  • Total page views: 1,412

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.