• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राष्ट्रपति भण्डारीले देउवालाई शीतल निवास बोलाएर ओलीकै जस्तो व्यवहार देखाएपछि…


राष्ट्रपति भण्डारीले देउवालाई शीतल निवास बोलाएर ओलीकै जस्तो व्यवहार देखाएपछि…
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भयो । राष्ट्रपति भण्डारीले बोलाएपछि देउवा शीतल निवासमा पुगेका थिए । तर शीतल निवासमा राष्ट्रपतिको व्यवहार फरक देखियो ।

राष्ट्रपति भण्डारीले जुन व्यवहार तत्कालीन प्रधानमन्त्री एवं आफ्नो पूर्वपार्टी एमालेका अध्यक्ष केपी ओलीलाई गर्थिन त्यही व्यवहार देउवासँग पनि गर्न पुगिन् । पूर्व पार्टी सहकर्मी भएकाले ओलीसँग राष्ट्रपति भण्डारीको भेटघाट अनौपचारिक तथा सघन हुन्थ्यो । ओली र भण्डारीको ट्युनिङ मिलेको थियो । पदीय मर्यादा भन्ने कुराले त्यति महत्वपूर्ण थिएन । तर देउवा नेपाली कांग्रेसका सभापति । कांग्रेसबाट प्रधानमन्त्री बनेका छन् ।

फेरि प्रजातान्त्रिक मुल्य मान्यतामा प्रतिबद्ध देउवा पदीय गरिमा के हो, आफ्नो अधिकार के हो भन्ने एउटा सीमामा बसेका छन् । कार्यकारी अधिकारमा बसेका र प्रजातान्त्रिक मुल्य मान्यतामा हिँडेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा नाघेर आदेशात्मक शैलीमा पत्र दिएकी छन् । देउवालाई ओलीजस्तै सम्झेर व्यवहार गर्दा राष्ट्रपति भण्डारीलाई महंगो परेको छ ।

संवैधानिक आलंकारिक राष्ट्रपतिले आफ्नो पदीय सीमा नाघेर कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई निर्देशनात्मक पत्र दिएपछि चौतर्फी आलोचना सुरु भएको छ । सरकारले संविधान र कानुन बाझिएकाले यसलाई व्यवस्थित गरेर कानुनी अड्चन नआउने गरी आसन्न निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रपति भण्डारीले सीमा नाघेर स्थानीय चुनाव नसार्न शीतल निवास बोलाएर निर्देशनात्मक पत्र थमाएपछि राष्ट्रपतिको भूमिकामाथि फेरि प्रश्न उठेको छ । यो संविधानविपरीत भन्दै सत्तारुढ गठबन्धनले राष्ट्रपति भण्डारीको कडा आलोचना गरेको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै दिएको पत्र शनिबार सत्ता गठबन्धनको बैठकमा बाडिएको थियो । पत्रमा स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भनेकी छन् । राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको भन्दै गठबन्धनका नेताहरुले विरोध गरेका छन् ।

राष्ट्रपतिले राजनीति गर्न खोजेको र यसको पछाडि एमालेको हात रहेको गठबन्धनका नेताहरुको ठहर छ । एमालेले एकातिर निर्वाचन आयोगमा आफ्नो मान्छे लगेर सरकारलाई बदनाम गराउने र अर्कोतिर संविधान विपरित राष्ट्रपतिलाई परिचालन गरेर गठबन्धनमा दबाब बढाउन खोजेको भन्दै नेताहरुको आपत्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In