• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

आँबुखैरेनी रुवाखोला पुलबाट टिप्पर खस्यो, चालकको मृत्यु


धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन जनाको मृत्यु
Share on FacebookShare on Twitter

तनहुँ । जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ आउँदै गरेको  ग १ क  ४४६९ नम्बरको मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २० मिटर तल  खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा  टिप्पर चालक जिल्ला तनहुँ, म्यादे गाउँपालिका ६ मनपाङ का ४७  वर्षीय रामबहादुर दमै रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका दमैलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो। उनको उपचारको क्रममा बिहान ६:१० बजे मृत्यु भएको हो।

दुर्घटना बिहीबार बिहान साढे चार बजे भएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: * दुर्घटना
दैनिक संजाल

दैनिक संजाल

Related Posts

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना

सुनकोशीमा हाइलक्स गाडी खस्यो, तीन जना बेपत्ता

सुनकोशीमा हाइलक्स गाडी खस्यो, तीन जना बेपत्ता

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३७ जना घाइते

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In