• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द
Share on FacebookShare on Twitter

२ असार, काठमाडौं । सन् २००४ सम्म इन्टरनेटमा जोडिएका डेस्कटप कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर अनिवार्य थियो ।

माइक्रोसफ्टले सन् १९९५ मा विन्डोज ९५ सँगै ल्याएको वेव ब्राउजर इन्टरनेट एक्सप्लोररले सन् २००४ सम्ममा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको थियो । इन्टरनेट प्रयोकर्ता एक्सप्लोररबाटै अनलाइनको संसारमा छिर्थे ।

कुनै बेला इन्टरटेटको पर्याय बनेको र २७ वर्षदेखि प्रयोगमा रहेका इन्टरनेट एक्सप्लोरर अब सदाका लागि बन्द भएको छ । माइक्रोसफ्टले पोहोर इन्टरनेट एक्सप्लोरर ११ सार्वजनिक गर्दा नै यो अन्तिम भर्सन भएको बताएको थियो ।

इन्टरनेट एक्सप्लोररको भन्दा छिटो छरितो र फरक फरक सुविधासहितका नयाँ ब्राउजरले प्रयोगकर्ताको मन जिते । त्यसैले सन् २००४ सम्म ९५ प्रतिशत हिस्सा ओगटेको इन्टरटेन एक्सप्लोररले गुगल क्रोम, एप्पलको सफारी र मोजिला फायरफक्ससँग प्रतिस्पर्धा गर्न सकेन । इन्टरनेट एक्सप्लोररको प्रयोग कम हुँदै गयो ।

माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज सार्वजनिक गरेको थियो । विन्डोज १० भन्दापछिका अपरेटिङ सिस्टम भएका इन्टरनेट एक्सप्लोरर माइक्रोसफ्ट एजमा परिवर्तन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सीमाविहीन अन्तरिक्षमा क्षेत्रीय पेटेन्ट कानुनको चुनौती

सीमाविहीन अन्तरिक्षमा क्षेत्रीय पेटेन्ट कानुनको चुनौती

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Professionell genomgång om utländska casinon modell

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In