काठमाडौँ। आइतबार बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बताएका छन् ।
अर्काेतर्फ नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post