• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

खाना नदिएको झोंकमा पत्नीको हत्या गरे, रातभर शवसँगै सुते


खाना नदिएको झोंकमा पत्नीको हत्या गरे, रातभर शवसँगै सुते
Share on FacebookShare on Twitter

एजेन्सी-

असार ५ गते । भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।

भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ ।

विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो ।

आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि खाना नमाग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

ईन्डियाको नाम अब भारत मात्र रहने

ईन्डियाको नाम अब भारत मात्र रहने

चिनियाँ साइवर अपराधबाट विश्वको सुरक्षा रणनीति प्रतिः प्रधानमन्त्री मोदी गम्भीर

चिनियाँ साइवर अपराधबाट विश्वको सुरक्षा रणनीति प्रतिः प्रधानमन्त्री मोदी गम्भीर

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In