• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सोसल मिडियाका पोस्टमा कसरी बटुल्ने धेरै भ्यूज ?


सोसल मिडियाका पोस्टमा कसरी बटुल्ने धेरै भ्यूज ?
Share on FacebookShare on Twitter

सोसल मिडियामा सेलिब्रेटीहरुले पोस्ट गरेका सामाग्रीहरुमा लाखौं करोडौं सम्म भ्यूज आएको देखिन्छ । टिकटक, युट्युब तथा इन्स्टाग्राममा यस्ता सामाग्रीहरु असंख्य हुन्छन् । कन्टेन्ट क्रियटर्सहरुले आफ्ना भिडियो तथा कन्टेन्टहरुमा भ्यूज बटुल्नका लागि विभिन्न तरिका अपनाउने गर्दछन् । हालै सार्वजनिक भएको एक रिपोर्टले यस विषयमा विशेष खुलासा गरेको छ ।

मोबाइल इन्टरनेट टेक्नोलोजी फर्म Appyhigh का अनुसार भारतमा सेलिब्रेटीहरुले आफ्ना सोसल मिडिया प्लाटफर्मका सामाग्रीमा दर्शकहरु ब्टुल्नका लागि इनोभेटिभ एपहरुको प्रयोग गर्ने गरेका छन् ।

ती एपहरुको सहयोगमा कन्टेन्ट क्रियटर्सहरुले फरक खालका सामग्रीहरुको सिर्जना गर्नुका साथै विभिन्न ह्यासटयाग र आकर्षक क्याप्सनको पनि प्रयोग गर्ने गरेका छन् । यस्तै तरिकाबाट उनीहरुले आफ्ना सामाग्रीको भ्यूजका साथै फलोअर्स पनि बढाउने गरेका छन् ।

सोसल मिडिया प्लाटफर्ममा विभिन्न ह्यासट्यागहरुको प्रयोग गरेको तपाईंले देख्नुभएकै छ र आफैले पनि गर्नुभएको छ होला । खासगरी कन्टेन्ट क्रियटर्स तथा सोसल मिडिया सेलिब्रेटीहरुले आफ्ना पोस्टमा विभिन्न ह्यासट्याग प्रयोग गर्दछन् । ती ह्यासट्यागले सोसल मिडियाका पोस्टहरुलाई धेरै भन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्दछन् ।

Appyhigh का अनुसार प्रभावकारी ह्यासट्यागका अनुसार प्रयोगकर्ताले ह्यासट्याग जेनेरेटर एप्को प्रयोग गर्ने गरेका हुन्छन् । त्यसमध्ये एउटा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एप Instore हो । उक्त एपले एक महिनामा ३० करोड भन्दा धेरै ह्यासट्याग सिर्जना गरी प्रयोगकर्तालाई उपलब्ध गराउने गरेको छ ।

Instore को ह्यासट्याग जेनेरेट फिचरको सहयोगमा प्रयोगकर्ताले की वर्ड तथा पपुलर क्याटेगोरीको ट्रेन्डिङ ह्यासट्यागका बारेमा जानकारी प्राप्त गर्दछन् । उक्त एपको सहयोगमा क्रियटरहरुले ह्यासट्याग खोज्ने मात्र होइन कुनै फोटोलाई स्क्यान गरी सम्बन्धित ह्यासट्याग सिर्जना पनि गर्न सक्दछन् ।

इनस्टोरमा झण्डै १७ प्रतिशत ह्यासट्याग फोटो स्क्यान गरी अपलोड गरिएका छन् । यो एपको सहयोगमा प्रयोगकर्ताहरुले कम समय तथा मेहेनतमा उत्कृष्ट ह्यासट्याग सहितको सामाग्री तयार गर्न सक्दछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सीमाविहीन अन्तरिक्षमा क्षेत्रीय पेटेन्ट कानुनको चुनौती

सीमाविहीन अन्तरिक्षमा क्षेत्रीय पेटेन्ट कानुनको चुनौती

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In