• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप
Share on FacebookShare on Twitter

काठमाडौं । दास हुँदै नेता बनेको एक व्यक्तिको संघर्षको कथामा आधारित बलिउड फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ मा रिलिज हुँदैछ । हालै सार्वजनिक पोस्टर र टिजरका कारण फिल्म झनै प्रतीक्षित बनेको छ ।

रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको फिल्मलाई करण मलहोत्राले निर्देशन गरेका हुन् ।

केही दिनअघि सार्वजनिक पोस्टरमा रणवीरको ‘शमशेरा’ लुक्स दमदार देखिएको छ । पोस्टरपछि प्रशंसकहरु रोमाञ्चित भएका छन् । यसै क्रममा फिल्मको निर्माण पक्षले सञ्जय दत्तको भयंकर लुक्स सार्वजनिक गरेको छ । फिल्ममा सञ्जय खलपात्रको भूमिकामा देखिंदैछन् ।

खाकी बर्दीको साथमा निधारमा तिलक र हातमा हन्टर लिएका सञ्जयको लुक्स ‘डरलाग्दो’ लाग्छ । फिल्ममा उनी दारोगा शुद्ध सिंहको भूमिकामा देखिनेछन् । ‘शमशेरा’को ट्रेद्यर शुक्रबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मनोरंजन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

DJ Atulas energetic performance for music lovers across the country

DJ Atulas energetic performance for music lovers across the country

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In