• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो


यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो
Share on FacebookShare on Twitter

एजेन्सी-

विश्व बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आइफोनले लगातार कब्जा जमाइरहेको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२२ को अप्रिलमा विश्वको सर्वाधिक बिक्री हुने शीर्ष ४ स्मार्टफोनको सूचिमा विभिन्न मोडेलका आइफोन परेका छन् ।

सर्वाधिक लोकप्रिय स्मार्टफोनको पहिलो नम्बरमा चाहिं आइफोन १३ परेको छ । शीर्ष ५ भित्र सामसुङको एकमात्र स्मार्टफोन परेको छ ।

काउन्टरप्वाइन्टले सार्वजनिक गरेको अप्रिल महिनामा विश्व बजारमा बिक्री भएका स्मार्टफोनको रिपोर्ट अनुसार शीर्ष १० भित्र एप्पलका पाँच वटा आइफोन पर्दा सामसुङका चार र साओमीको एउटा स्मार्टफोन परेको छ । यी १० मोडेलका स्मार्टफोनले विश्व स्मार्टफोन बजारको २१ प्रतिशत हिस्सा ओगटेका छन् । यी हुन् अप्रिल महिनामा सर्वाधिक बिक्री भएका टपटेन स्मार्टफोन यी हुन् :

आइफोन १३ : गत अप्रिल महिनामा आइफोन १३ विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भयो । यसले समग्र स्मार्टफोन बजारमा ५.५ प्रतिशत हिस्सा ओगटेको छ ।

आइफोन १३ प्रो म्याक्स : दोस्रो सर्वाधिक लोकप्रिय स्मार्टफोन बन्न सफल एप्पलको आइफोन १३ प्रो म्याक्स एप्पलको सर्वाजनिक महँगो तथा शक्तिशाली आइफोन हो । यसको ब्याट्री लाइफ देखि क्यामरासम्म निकै उत्कृष्ट मानिन्छ । स्मार्टफोन बजारमा यसको हिस्सा ३.४ प्रतिशत छ ।

आइफोन १३ प्रो : आइफोन १३ सिरिज निकै लोकपि्रय हुनुको फाइदा १३ प्रो ले पनि उठाउँदै लोकप्रियताको तेस्रो नम्बरमा पर्न सफल भयो । यसको बजार हिस्सा १.८ प्रतिशत रहेको छ ।

आइफोन १२ : यो सूचीमा चौथो स्थानमा पनि एप्पलले नै कब्जा जमाउने क्रममा आइफोनको पुरानो मोडल आइफोन १२ परेको छ । दुई वर्ष पुरानो मोडल आइफोन १२ पछिल्लो समय भारत र जापानमा निकै धेरै बिक्रि भैरहेको छ । एप्पलले आइफोन १२ को मूल्य घटाएका कारण पनि खरिदकर्ताहरू हौसिएका हुन् । विश्व बजारमा यसको बजार हिस्सा १.६प्रतिशत छ ।

सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जी : अप्रिल महिनामा विश्व बजारमा सर्वाधिक बिक्री भएका स्मार्टफोनको सूचीमा पाँचौ स्थानमा पर्न सफल सामसुङको यो स्मार्टफोन टपफाइभमा पर्ने एकमात्र एन्ड्रोइड डिभाइस हो । विश्व बजारमा यसको हिस्सा १.५ प्रतिशत छ ।

सामसुङ ग्यालेक्सी ए १३ :  विश्व स्मार्टफोन बजारमा १.४ प्रतिशत हिस्सा कब्जा गर्न सफल यो स्मार्टफोन अप्रिल महिनामा छैटौ| लोकप्रिय स्मार्टफोन बनेको छ ।

आइफोन एसइ (२०२२) : विश्व स्मार्टफोन बजारमा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा सातौं नम्बरमा रहेको यो सस्तो मोडेलको आइफोनले स्मार्टफोन बजारमा १.४ प्रतिशत हिस्सा ओगटेको छ । यो आइफोन जापानमा सर्वाधिक बिक्री हुने स्मार्टफोन समेत बनेको छ ।

सामसुङ ग्यालेक्सी ए०३ कोर : सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आठौं नम्बरमा रहेको यो स्मार्टफोनको बजार हिस्सा चाहीँ १.४ प्रतिशत नै छ । ग्यालेक्सी ए०३ कोर १ सय डलरभन्दा कम मूल्यका स्मार्टफोनहरुमा सर्वाधिक बिक्री हुने स्मार्टफोन पनि बन्न सफल भएको छ ।

सामसुङ ग्यालेक्सी ए ५३ फाइभ जी : स्मार्टफोन बजारमा १.३ प्रतिशत बजार हिस्सासहित सामसुङको यो स्मार्टफोन अप्रिल महिनाको नवौं सर्वाधिक लोकपि्रय स्मार्टफोन बनेको छ ।

रेडमी नोट ११ एलटिइ :  टपटेन स्मार्टफोनको सूचिमा पर्न सफल एकमात्र चिनियाँ ब्राण्डको रुपमा रहेको रेडमी नोट ११ एलटिइले स्मार्टफोन बजारमा १.३ प्रतिशत हिस्सा ओगटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

Best Web Hosting “Nitra Host”

Best Web Hosting “Nitra Host”

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In