• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

२७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा !

सहमतिको यौनसम्बन्ध ‘बलात्कार’ नहुने भन्दै अदालतले दियो सफाई

२७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा !

Couple holding hands vector romantic Valentine’s illustration

Share on FacebookShare on Twitter

२०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको जाहेरीको आधारमा सरकार वादी भएर किशोरविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

१७ वर्षका किशोरले फ्रुटीमा नशालु पदार्थ मिसाएर खान दिई आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिई प्रहरी प्रतिवेदनका आधारमा चलेको बलात्कारसम्बन्धी मुद्दा करिब एक वर्षपछि फैसला भयो । कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले किशोर र महिलाबीच आपसी सहमति मै शारीरिक सम्बन्ध कायम भएको देखिएको भन्दै उमेर पुगेकी महिलासँग आपसी सहमतिमा भएको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने ठहरमात्र गरेन, प्रतिवादी किशोरलाई सफाई दियो ।

हालसालै प्रमाणीकरण भएको उक्त फैसलाको पूर्ण पाठमा उमेर पुगेकी महिलाले उमेर नै नपुगेका किशोरसँग आपसी सहमतिमा राखेको शारीरिक सम्पर्क बलात्कार हुन नसक्ने भन्दै वादीको अभियोग दाबी नपुग्ने ठहर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In