• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

धर्तीको तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा


धर्तीको तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा
Share on FacebookShare on Twitter

जलवायु परिवर्तका कारण धर्तीमा ग्रीन हाउसको प्रभाव बढ्दै गएको छ । फलस्वरुप धर्तीको तापक्रम दिन दिनै बढ्दै गइरहेको छ । यसको असर बरफ पग्लिने र समुद्रको जलस्तर बढ्ने मात्रै नभई मानिसको उचाईमा पनि पर्ने अनुसन्धानले बताएको छ ।

जलवायुको हिसाबले आफूलाई ढाल्नका लागि यस्तो हुने उक्त अनुसन्धानमा बताइएको छ । यतिबेला मानिसको औसत उचाई करिब ३.५ फिटसम्म सिमित रहने सम्भावना छ । यसबारे एडिनबर्ग युनिभर्सिटीमा अनुसन्धान भएको हो ।

के भन्छन् विशेषज्ञ ?

युनिभर्सिटीका फोसिल एक्सपर्ट (जीवाश्म विशेषज्ञ) प्राध्यापक स्टिव ब्रुसेटले जलवायु परिवर्तनको स्थितिमा जीवित रहनका लागि मानिसको उचाई घट्ने जानकारी दिए । उनले मानिसहरुको सम्भावित अवस्थालाई प्रारम्भिक घोडाहरुसँग तुलना गरे, ती घोडाहरुको आकार सानो थियो किनभने लगभग ५५ करोड वर्ष अघि तापक्रम उच्च हुने गर्दथ्यो । त्यो समयलाई प्यालियोसिन इयोसिन थर्मल भन्ने गरिन्छ ।

आफ्नो किताब ‘द राइज एन्ड रेन अफ द म्यामल्स’ मा ब्रुसेटले गर्मी इलाकाका स्तनधारी चिसो क्षेत्रका स्तनधारीको तुलनामा होचा हुन्छन् किनभने होचो उचाईले जीवलाई चिसो राख्न मद्दत गर्न सक्छ । यो एउटा यस्तो सिद्धान्त हो जसलाई बर्जम्यानको नियम भनेर चिनिन्छ ।

एक लाख वर्ष अघि पनि मानिसको उचाई ३.५ फिट थियो

द गार्जियनसँग कुराकानीगर्दै ब्रुसेटले होमो फ्लोरेसेन्सिसको उदाहरण दिँदै इन्डोनेशियाली द्वीप फ्लोर्समा लगभग ५० हजारदेखि एक लाख वर्ष अघि मानिसको उचाई ३.५ फिट मात्रै थियो भन्ने जानकारी दिए । हाम्रो प्रजाति अन्य जनावरका लागि हानिकारक रहँदै आएको छ । उनले भने, ‘यदि तपाईं गैँडा, हात्ती, सिंहलगायतका अन्य जनावर हुनु हुँदा हो त सायद तपाईंले मानिसलाई मन पराउनु हुँदैनथ्यो ।’

तापक्रमको असर दिमागको आकारमा पर्ने छैन

सन् २०२१ को एक अध्ययनमा सार्वजनिक भए अनुसार तापक्रम र शरीरको आकारबीच सम्बन्ध हुने गर्छ । यद्यपि, तापक्रमको मस्तिष्कको आकारमाथि कुनै प्रभाव भने पर्ने छैन । मानव र अन्य स्तनधारी प्राणी पनि तापक्रम वृद्धिका कारण स्रोतसाधन अनुसार होचा हुँदै जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # विज्ञान/प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

Huawei को 5G परीक्षणमा उठेका प्रश्नहरू

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी

३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण ?

३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण ?

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In