News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

गाउँपालिका कर्मचारीलाई बाँधेर कुटपिट गरी, कार पनी लुटियो

गाउँपालिका कर्मचारीलाई बाँधेर कुटपिट गरी, कार पनी लुटियो

गोकुल जोशी-
असार १३ गते ।
डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी सोमबार बाँधिएको अवस्थामा भेटिएका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बुढीतोलामा आलीताल गाउँपालिकाका कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा फेला परेको अध्यक्ष शेरसिंह पार्कीले बताए । उनका अनुसार घर कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीबाट भण्डारी आफ्नै कारमा कार्यालय गइरहेका थिए ।

‘सेल्फी खिचौँ’ भनेर कारबाट बाहिर बोलाएर अज्ञात समूहले आक्रमण गरेको छ, चक्कु पनि प्रहार भएको सुनिएको छ,’ अध्यक्ष पार्कीले बताएका छन, ‘कार लगेर भागेका छन् ।’ उनका अनुसार कर्मचारी भण्डारी हात, खुट्टा बाँधेको अवस्थामा भेटिएका थिए ।

अहिले उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पतालमा ल्याइएको छ । भण्डारी आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । नेपालखबर

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

‘म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन’

‘म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन’

७४ लाख नगद र २६ लाख बढी चेकसहित हुण्डी कारोबारी पक्राउ

७४ लाख नगद र २६ लाख बढी चेकसहित हुण्डी कारोबारी पक्राउ

Leave Comment

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,128
  • Total page views: 1,359

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.