• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर हरिवन : प्रमुख प्रसाईको दाबी


मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर हरिवन : प्रमुख प्रसाईको दाबी
Share on FacebookShare on Twitter

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका मधेश प्रदेश कै पहिलो क्षयरोग मुक्त नगर घोषणा हुने हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले दाबी गर्नुभएको छ । मंगलबार हरिवन नगर स्वास्थ्य तथा सामाजिक विकाश शाखाले आयोजना गरेको चौमासिक समिक्षा बैठक लाई सम्बोधन गर्नु हुँदै हरिवन नगर लाई मधेश प्रदेशकै पहिलो क्षयरोग मुक्त नगर बनाउने अठोटका साथ सबै स्वास्थ्यकर्मी लाई निर्देशन दिनु हुँदै यस्तो बताउनु भएको हो ।

मधेश प्रदेशमा कोभिड १९को विषम परिस्थितीमा पनि स्वास्थ्यकर्मीले आफ्नो ज्यान को प्रवाह नगरी कोभिड १९बाट नागरिकको स्वास्थ्यमा काम गरि प्रदेश दुईमै हरिवनको नाम राख्न सफल भएको प्रती नगरका स्वास्थ्यकर्मी लाई नगर प्रमुख प्रसाईले धन्यबाद समेत दिनुभएको छ । अब क्षयरोग मुक्त नगर घोषणा गर्ने काममा पनि एकताबद्ध र दृढ संकल्पका साथ योजनाबनाई लाग्न र त्यस्को लागि नगरले जस्तो सुकै कदम चाल्न र जनशक्ती परिचालन गर्न नगरपालिका बाट कुनै कमि नहुने नगर प्रमुख प्रसाइले बताउनु भयो ।
नेपाल सरकारले सन २०३०सम्म देश लाई पुर्ण क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष्यका साथ पहिलो चरणमा देश का ७सय ५३स्थानिय निकाय मध्ये २२वटा स्थानिय निकाय लाई छनौट गरि स्थानिय तह स्तरिय क्षयरोग मुक्त नेपाल कार्यक्रम संचालन ल्याए अनुरुप मधेश प्रदेशका तीन स्थानिय निकाय मध्ये हरिवन पनि छनौटमा परेको हो ।

बागमती सेवा समाजका क्षयारोग नियन्त्रण कार्यक्रमका जिल्ला संयोजक अजमद अलि मिकरानीले सहजिकरण गर्नु भएको कार्यक्रममा माईक्रोब्याक्टेरिया क्युसिस नामक किटाणु बाट सर्ने क्षयरोग कोभिड १९ भन्दा खतरनाक रहेको र यो रोग एक ब्यक्तीले १० देखि  २५ जना सम्म लाई सार्न सक्ने भएको हुदा यो रोग बाट जोगिन हाच्छियु गर्दा ३ मिटर र खोक्दा १.५निटर को फरक हुन जरुरी रहेको बताउदै शरीर को केश र नङ्ग बाहेक ८०प्रतिशत शरीर को जुन सुकै भाग मा लाग्न सक्ने कार्यक्रममा जानकारी गराएको थियो ।

यो रोग फोक्सोमा विशेष लाग्ने भए पनि अन्य भाग मा पनि यसले रोग लाग्न आक्रमण गर्ने र गर्भबती महिला ,बालबालिकामा पनि यस रोग को असर देखिने हुदा उनीहरुको स्वास्थ्य परिक्षण गर्न र उपचारको दायरामा ल्याउन सक्नु पर्ने मा जोड दिईएको थियो ।
अझै पनि प्रती बर्ष देशमा ६९हजार ब्यक्ती यस रोग को सिकार हुने गरेको रोग लाई हेल्चेक्राई गर्ने र रोग लाई लुकाउने कारण ले गर्दा अझै ६०प्रतिशत रोगी फेला पार्न र उपचार मा ल्याउन समस्या भएको हुदा समाजमा चेतना जगाउन सक्नु पर्ने जोड दिइएको थियो ।

गत माघ महिना सम्म हरिवन मा ६४ जनामा यो रोग देखिएको छ तर जनसंख्याको आधाएमायो संख्या अझै ५० प्रतिशतले कमि हो । रोग बाट प्रभाबित हरुको निशुल्क उपचार भै रहेको र रोगी पहिचान गर्न उपचारमा सहयोग पुर्याउन नगरपालिका ले नगर स्वास्थ्य समिती र वडा मा वडा स्तरिय कमिटी गठन गरि कर्मचारी परिचालन गरि रोग लाई न्तुनिकरण र क्षयरोग पुर्ण मुक्त नगर घोषणा कार्य लाई अघि बढाएको नगर पालिका स्वास्थ्यशाखाले जनाएको छ ।

नगर स्वास्थ्य संयोजक शशिकान्त सिंहले स्वागत तथा कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा नगरपालिका उप प्रमुख रेनुका पौडेल प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र प्रधान ,शिक्षा उप सचिब नवराज निरौला ,सासापुर स्वास्थ्यचौकी का मेडिकल सुपरिटेन्डेन्ट डाक्रर बिजय साह, सरस्वती हस्पिटल हरिवन का डाक्टर राजिब साह, वन हर्ट वर्ल्ड वाईड का सर्लाही संयोजक अमरेन्द्र राय ,विभिन्न वडा का वडा अध्यक्ष हरु नगरपालिका भित्र का स्वास्थ्य चौकी का प्रमुख स्टाप नर्स लक्ष्मी आचार्य विभिन्न संघ संस्थाका प्रतिनिधि संचारकर्मी लगायत को सहभागिता रहेको नगर स्वास्थ्य सहसंयोजक रामबाबु चौधरी ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In