• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा राष्ट्रपति मार्कोसको सपथ

फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा राष्ट्रपति मार्कोसको सपथ
Share on FacebookShare on Twitter

१६ असार, काठमाडौं । फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले मनिला शहरमा हजारौं मानिसहरूका बीच शपथ ग्रहण गरेका छन् ।

मार्कोस जुनियर भनेर चिनिने ६४ वर्षका उनको सपथग्रहण समारोहमा मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित उपस्थित थिए । चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तिले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई पराजित गरेर राष्ट्रपति निर्वाचित भएका हुन् ।बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए ।

मार्कोस जुनियरको जितलाई फिलिपिन्समा फेरि एक पटक मार्कोस वंशको पुनरागमनका रुपमा हेरिएको छ । १९६५ देखि फिलिपिन्सको सत्तामा रहेका फर्डिनान्ड मार्कोस सन् १९८६ मा भएको आम विद्रोहपछि पदच्युत भएका थिए । मार्शल ल लगाएर शासन गरेका उनको कार्यकालमा फिलिपिन्समा व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार पनि भएको थियो ।

पदच्युत भएपछि मार्कोस परिवारले देश छाडेको थिए । त्यतिबेला मार्कोस जुनिएर २८ वर्षका थिए । उनी सन् १९९१ मा फिलिपिन्स फर्केर राजनीतिमा लागेका थिए ।

विश्वले ‘तानाशाह’ भने पनि मार्कोस जुनिएर आफ्ना बावुको शासनकाललाई फिलिपिन्सको सुनौलो समय भन्छन् । आफ्ना बावुले गरेका काम भन्दै सामाजिक सञ्जालमा झुटो प्रचार गरेर उनले फिलिपिन्सका युवा मतदाताको मन जितेर राष्ट्रपति चुनिएको आरोप छ ।

उपराष्ट्रपतिमा निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टो चुनिएको थिइन् । मार्कोस र डुटेर्टो परिवारले सँगै रहेर चुनावी प्रचार प्रचार गरेका थिए । साराले पनि उपराष्ट्रपतिको शपथ लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

‘राज्यविरुद्ध षड्यन्त्र’ आरोपमा नोबेल शान्ति पुरस्कार विजेता दोषी

‘राज्यविरुद्ध षड्यन्त्र’ आरोपमा नोबेल शान्ति पुरस्कार विजेता दोषी

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In