News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Wednesday - August 17, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

फिल्म एन्ड टिभी स्कुल सञ्चालन


फिल्म एन्ड टिभी स्कुल सञ्चालन

काठमाडौं । चर्चित टक शो ‘भीएफवाई टक्स’ का निर्माता दशरथ सुनारले ‘नेसनल फिल्म एन्ड टिभी स्कुल’ सञ्चालनमा ल्याएका छन्। चाबहिलमा आइतबारदेखि सञ्चालनमा आएको उक्त स्कुल फिल्म तथा टेलिभिजनका विभिन्न विषय अध्ययन गराइने स्कुलका प्रमुख सुनारले जानकारी दिए।

सुनारका अनुसार कलेजमा व्यक्तित्व तथा नेतृत्व सिपका कोर्ससमते पढाइ हुनेछ। ‘स्कुलमा फिल्म र टिभीको मात्र नभई यहाँ व्यक्तित्व तथा नेतृत्व विकासका विभिन्न कोर्ससमेत पढाइ हुनेछ’, उनले भने, ‘केही समयपछि त्रिभुवन विश्वविद्यालयका कोर्स पनि पढाउने तयारी गरेका छौं।’

विद्यालयको उद्घाटन महानायक राजेश हमाल, मोडेल नीति शाह र आईआई एफटी स्कुल अफ फेसन एन्ड इन्टेरियरका निर्देशक तथा कोरियोग्राफर विपना थापाले गरेका थिए। उद्घाटन कार्यक्रममा हमालले वर्तमान समयमा फिल्म अध्ययनतर्फ युवापुस्ताको आकर्षण बढ्दो भएको बताए।

‘हाम्रो समयमा यस्ता स्कुलहरूको कमी थियो। अहिले औपचारिक रूपमा फिल्म अध्ययन गराइने स्कुल खुल्नु चलचित्र क्षेत्रका लागि खुसीको विषय हो’, उनले भने। स्कुलमा गेस्ट लेक्चरका रूपमा समेत हमाल उपस्थित हुने भएका छन्। कार्यक्रमा स्कुलका अर्का निर्देशक मधुसुधन थापाले पनि युवाको चाहनाअनुरुप नै स्कुल सञ्चालन गर्ने बताए।

Related

Tags: # मनोरंजन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

प्रदीपलाई राजेश हमालको टिप्स, पैसाको पछि नलाग्नुस्, गसिपको सही व्यवस्थापन गर्नुस्

प्रदीपलाई राजेश हमालको टिप्स, पैसाको पछि नलाग्नुस्, गसिपको सही व्यवस्थापन गर्नुस्

Leave Comment

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,165
  • Total page views: 1,406

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.