• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बच्चा चोरी भएको घटनामा अनुसन्धान गर्ने इन्सपेक्टर साह महिनाकै उत्कृष्ट प्रहरी


बच्चा चोरी भएको घटनामा अनुसन्धान गर्ने इन्सपेक्टर साह महिनाकै उत्कृष्ट प्रहरी
Share on FacebookShare on Twitter

मधेश प्रदेश। जनकपुरधामबाट बच्चा चोरी भएपछि बच्चालाई सकुशल उद्धार गर्ने इन्सपेक्टर महिनाकै उत्कृष्ट प्रहरीको रुपमा समानित भएका छन् । प्रहरी निरीक्षक विक्रम साह माघ महिनाकै उत्कृष्ट प्रहरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत माघ २६ गते जनकपुरधाम उपमहानगरपालिका–६ का मोहमद आमिर राईनका ७ महिनाको छोरालाई चोरी गरेर फरार भएको घटनामा छानविन गरी बच्चालाई सकुशल उद्धार गर्ने प्रहरी निरीक्षकलाई माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

प्रहरी निरीक्षक साहले बच्चा चोरी भएको घटनामा बच्चा खोजतलाश गर्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाकी ३४ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेवश्वरकी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ का कृष्ण कुमार यादबलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

त्यस्तै जानकी मन्दिर आएको बेला हराएकी ६ वर्षीया बालिका, सिरहाको बरियारपट्टी नगरपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपाल बस्दै आएकी दिपिका दासको ५ वर्षीय छोरा हराएपछि तिनीहरुलाई फरक फरक स्थानबाट सकुशल उद्धार गरेका थिए ।

प्रहरी निरीक्षक साह प्रहरी प्रति सकारात्मक सन्देश दिन सफल भई आफ्नो पदीय दायित्व कुशल, ईमान्दारीपुर्वक पुरा गरेकोले उक्त कार्य र व्यवसायिकताको उच्च मुल्याङ्कन गर्दै माघ महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

त्यस्तै बच्चा चोरी भएकै घटनामा प्रहरी निरीक्षक साहलाई सहयोग गर्ने प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुमार साह र प्रहरी जवान अक्लेश कुमार रामलवाई कदर पत्र सहित पुरुष्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In