News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

सप्तरीले जित्यो महेन्द्रनारायण निधी टी–ट्वान्टी क्रिकेट कपको उपाधि

सप्तरीले जित्यो महेन्द्रनारायण निधी टी–ट्वान्टी क्रिकेट कपको उपाधि

राजविराज, असार २१ गते । प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ ।

राजविराजस्थित पविमाविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । कूल १५ ओभरको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रनको योगफल बनायो ।

त्यसका लागि रुपेश सिंह २६, दीपेश दास २० र अफरुद्धिनले १२ रनको योगदान दिएका थिए । ९२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १० दशमलब ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा ग–यो । सप्तरीका लागि रोहन विकले सर्वाधिक ३१, राहुल मण्डल २१, महबुब आलम १६ (अविजित) र आशिष झाले १० रनको योगदान दिए ।

खेलमा तीन विकेट लिएका सप्तरीका महबुब आलम ‘म्यान अफ दी म्याच’ घोषित भए । जिल्ला क्रिकेट सङ्घ सप्तरीको आयोजना तथा मधेस प्रदेश क्रिकेट सङ्घको समन्वयमा आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाको सहभागिता रहेको थियो । रासस

Related

Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखीकरण कार्यक्रम हुदैँ

चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखीकरण कार्यक्रम हुदैँ

नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बिहीबार बस्ने

नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बिहीबार बस्ने

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

दोस्रो टी–२० खेलमा भारत ४ रनले विजयी

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

आयरल्यान्डविरुद्ध टी–२० क्रिकेट खेलमा भारत विजयी

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश, विराटको कीर्तिमान

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश, विराटको कीर्तिमान

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.