• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

के ह्वाट्सएपले गर्छन् तपाईंको जासुसी ? जानिराखौ

के ह्वाट्सएपले गर्छन् तपाईंको जासुसी ? जानिराखौ
Share on FacebookShare on Twitter

काठमाडौं । फेसबुकको भगिनी प्लाटफर्मको रुपमा रहेको मेसेजिङ एप ह्वाट्सएप सर्वाधिक लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप हो । यदि तपाईं पनि ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने सायद दिनहुँ विभिन्न नम्बरबाट फरवार्डेड मेसेज पनि आउने गर्दछन् होला । त्यसरी प्राप्त हुने मेसेजहरुमा भनिएका कुराहरु कतिपय त सत्य हुन् कि झुटो पत्ता लगाउनै गाह्रो पर्दछ ।

हालै ह्वाट्सएपमा एउटा मेसेज भाइरल भएको छ जसमा अबदेखि ह्वाट्सएपमा गरिने सबै कलहरु रेकर्ड गरिने दाबी गरिएको छ । साथै उक्त मेसेजमा ह्वाट्सएपले अब सबै प्रयोगकर्ताको जासुसी गर्ने र प्रयोगकर्तामाथि निगरानी गर्ने पनि जिकीर गरिएको छ । यस्तो अफवाह आखिर कत्तिको सत्य हो त ? जानौं ।

लोकप्रिय च्याटिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई उपलब्ध गराएका विभिन्न उपयोगी फिचरहरु मध्ये मेसेज फरवार्ड फिचर पनि एक हो । ह्वाट्सएपले अडियो तथा भिडियो कलहरु रेकर्ड गर्ने भन्ने दाबी गरिएको उक्त मेसेजमा पनि सो सन्देश आफ्ना सबै साथीलाई फरवार्ड गर्न र जानकारी गराउन भनिएको छ ।

तर वास्तवमा यो फर्जी मेसेज हो र यसमा कुनै सत्यता छैन । यस्तो मेसेज यदि तपाईंलाई पनि प्राप्त भएको छ भने त्यसलाई डिलिट गरिहाल्नुस् । अरु कसैलाई फरवार्ड गर्नुभयो भने सम्बन्धित व्यक्तिले साइबर अपराधमा तपाईंलाई उजुरी गर्न पनि सक्दछ र तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

ह्वाट्सएपको आधिकारिक वेबसाइटमा पनि प्रयोगकर्ताका कल तथा मेसेज रेकर्ड गर्ने तथा प्रयोगकर्तामाथि निगरानी वा जासुसी गर्ने भन्ने कुरा अस्विकार गरिएको छ । प्रयोगकर्ताको पिछा गर्ने वा निगरानी गर्ने कुराले गोपनीयताको हनन हुने र एण्ड टु एण्ड इनक्रिप्सनलाई भंग गर्ने हुनाले त्यस्तो कार्य ह्वाट्सएपमा नहुने प्रष्ट पारिएको छ ।

ह्वाट्सएपका मेसेज तथा कलहरु एण्ड टु एण्ड इनक्रिप्टेड हुन्छन् । अर्थात् मेसेज गर्ने वा कल गर्ने र प्राप्त गर्ने बाहेक बाह्य व्यक्ति वा ह्वाट्सएप आफैंले पनि कल तथा मेसेज रेकर्ड गर्न, मेसेज पढ्न वा पत्ता लगाउन सक्दैन ।

एजेन्सी-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # सूचना-प्रविधि
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In