• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बुटवलको होटलमा एक किशोरी मृत अवस्थामा फेला, पूर्व प्रेमी पक्राउ


बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
Share on FacebookShare on Twitter

तेजेन्द्र के.सी.
रुपन्देही, असार ३० गते ।
 बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् ।

सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।

शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए । गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

बुटवलमा घर भए पनि एसइई पछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौँ बस्ने समीक्षा असार २३ गते बुटवल आइएकी थिइन् । बुटवलको अमर पथमा पसल गर्ने असीम श्रेष्ठसँग उनको पुरानो सम्बन्ध थियो ।

पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क भएको थिइनन् । तर जब असार २४ गते समीक्षाले कल गरिन् अनि भेटघाट गर्ने योजना बन्यो । अमर पथको पसल बन्द गरेर श्रेष्ठ गोल पार्कमा रहेको होटल पाल्पालीमा पुगे । त्यो भन्दा आधा घण्टा अगाडि नै गुरुङ भने होटलमा पुगेर दाइ आउँदै हुनुहुन्छ भन्दै रुम बुक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शुक्रबार रातभर सँगै बसेपछि शनिवार श्रेष्ठ पसल खोल्नका लागि भन्दै बिहान ८ बजेतिर बिल तिरेर होटलबाट निस्के । तर युवती चाहिँ रुममै बसिन् । पछि उनलाई बोलाउनको लागि जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले स्थानीयको रोहबरमा ढोका फोड्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ ।

प्रहरीलाई होटल सञ्चालकले युवायुवती रुममा बसेको बताए पनि प्रहरीलाई भने रुममा सँगै बस्ने युवाको खोजी गर्नको लागि सकस भयो । होटलमा उनीबारे कुनै रेकर्ड थिएन । नजिकै सीसी टीभी फुटेज पनि थिएन ।

प्रहरीले अनुसन्धान लागि घटनामा संलग्न रहेको आशङ्कामा ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यसरी सोधपुछमा पर्नेमा धेरै समीक्षाका साथीहरू थिए । तर धेरैले भेटघाट भयो छुटिएको भन्ने जवाफ दिएपछि प्रहरीले होटल सञ्चालकको भनाइलाई नै शङ्काको घेरामा राखेको थियो ।

पछि अनुसन्धान गर्दा रतिसँगै बस्ने पूर्व प्रेमीका श्रेष्ठ नै भएको खुलेको केसीले बताए । उता मृतकका बुवा सन्दीप गुरुङले होटल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठविरुद्ध जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको छ । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In