• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विराटनगरको नाङ्गो मःम रेष्टुरेन्टमा भीषण आगलागी हुदाँ, पूर्ण रुपमा क्षति

विराटनगरको नाङ्गो मःम रेष्टुरेन्टमा भीषण आगलागी हुदाँ, पूर्ण रुपमा क्षति
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित तिनपैनीमा रहेको नाङ्गो मःम रेष्टुरेन्ट जलेर नष्ट भएको छ।

ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट भएको हो। स्थानीय ईश्वर बाँस्तोलाले सञ्चालन गरेको उक्त रेष्टुरेन्ट बाँसका सामाग्रीबाट निर्माण गरिएको थियो। जसकारण आगो सल्किएको आधा घण्टा नपुग्दै होटलमा पूर्ण रुपमा क्षति पुगेको छ।

आगलागी हुँदा होटलभित्र रहेका ६ वटा ग्यास सिलिण्डरसमेत पड्किएको छ। होटलमा भएको आगलागीका कारण उत्तरमा रहेको विनोद दुगड र दक्षिणमा रहेको अर्को पक्की घरमा समेत क्षति पुगेको छ। दुवै घरको बाहिरी परिसरबाट भेट्ने जति सीसाका झ्याल जलेका छन्। ढिलो गरि आएको वारुणयन्त्रको सहयोगमा हाल आगलागी पूर्ण नियन्त्रणमा आएको छ।

व्यस्त बजार र सुगमस्थलमा रहेको होटलमा आगो लाग्नासाथ स्थानीयले विराटनगरको वारुणयन्त्रलाई खबर गरेका थिए।

तर, आगलागी भएको स्थानदेखि २०० मिटर उत्तरमा रहेको वारुणयन्त्र रेष्टुरेन्ट जलेर नष्ट भएपछिमात्र आएको थियो। होटलमा क्षति पुगेर आसपासका दुई घरमा आगो छिरिसक्दा मात्रै दमकल आएपछि आक्रोशित स्थानीयले विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध नाराबाजीसमेत गरेका छन्।

मोरङका डीएसपी राजन कार्कीले आगो नियन्त्रणमा आएसँगै क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको अन्नपूर्ण पोष्टलाई बताएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने हाल प्राप्त नभएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In