• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

महाशिवरात्रिको अवसरमा अशक्तलाई सम्मान


महाशिवरात्रिको अवसरमा अशक्तलाई सम्मान
Share on FacebookShare on Twitter

राजविराज । महाशिवरात्रिको अवसरमा राष्ट्रिय एकता अभियानले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरको छ ।

अभियान संग आबद्ध युवाहरुले राजविराजमा रहेको हरि नन्देश्वर महादेब मन्दिरको प्राङ्गनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त , अपाङ्गता भएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
मन्दीर परिसरमा आउने असक्तहरुलाई मनोवल उच्च पार्न सम्मान स्वरुप दोसल्ला ओढाएर सम्ममान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताईन ।

कार्यक्रमामा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरुलाई समाजमा सम्मान बढाउन आफुहरुको संस्था सदैब अगाडी रहने बताए ।
उहाँले धार्मिक क्षेत्रमा पनि सबैको पहूच हुनुपर्ने आवश्यक रहेको समेत बताए ।
अभियान की जिल्ला संयोजक सुनिता चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुअधिवक्ता रुद्र नारायण चौधरी ,बाबा शिवजि यादव,गैरसरकारी महासंघ सप्तरी को कार्यबाहक अध्यक्ष बलदेव मंडल , रास्ट्रिय एकता अभियान सप्तरी जिल्ला महिला विभाग प्रमुख ममता सिंह ,जिल्ला सदस्य मधु सिंह ,राष्ट्रीय विद्यार्थी परिषद की जिल्ला संयोजक अस्मिता मिश्रा, निकुंज मिश्रका साथै पत्रकार नवीन निर्भय यादव लागयत ले आफ्नो मंतब्य रखेका थिए ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Indonesia Urges Olympic Council of Asia to Promote 2018 Asian Games

People’s blood has been shed in every word of the constitution: Minister Paudel

People’s blood has been shed in every word of the constitution: Minister Paudel

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...