News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

करार कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी


करार कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। करारमा नियुक्त गरिएका कर्मचारीको म्याद थप नगर्ने गाउँपालिकाले निर्णय गरेपछि उनीहरुले तालाबन्दी गरेका हुन्।

गाउँपालिकाको वडा र शाखा तथा इकाईमा कार्यरत करार कर्मचारी, कृषि, पशुपंक्षी र स्वास्थ्य सेवाका प्राविधिक करार कर्मचारी, करारका अनुदान शिक्षक, बालविकासका सहजकर्ता र सवारी चालक गरी करिब १५० बढी करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँसभाको गत २८ गते बसेको बैठकले निर्णय गरेको थियो।

ती सबै कर्मचारीलाई म्याद थप नगर्ने निर्णय भएको हुँदा अर्को ब्यवस्था नभए सम्मका लागि साउन १ गते देखि हाजिर हुन नआउने सूचनासमेत प्रकाशित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले बताए। आवश्यकता, कार्य मुंल्याकन र औचित्यताका आधारमा पुनः म्याद थप/नियुक्ती गरि कर्मचारी ब्यवस्थापन गरिने चन्दले बताए। ‘करार सम्झौतामै जतिखेर पनि करार अवधि तोड्न सकिने र आवश्यकताअनुसार म्याद थप गर्न सकिने उल्लेख भएको हुन्छ। त्यसैले यो आन्दोलनको औचित्य छैन,’ उनले भने।

तालाबन्दीपछि सेवा प्रवाहसमेत प्रभावित हुन पुगेको छ। करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल करार सम्झौताले निरन्तरता पाउनुपर्ने उनीहरुको माग छ। करार कर्मचारीको म्याद थप नगर्दासम्म गाउँपालिकाको कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन्।

बिहानैदेखि करार कर्मचारी र स्थानीयहरुले गाउँपालिकाको कार्यालयमा धर्ना र सडक जाम गरेर गाडी आवतजावतमा रोक लगाएका छन्। गाउँपालिकाको असार २८ गतेको गाउँसभा बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो। कतिपयले गाउँसभाको यो निर्णयलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएका छन्।

गाउँपालिकामा यसअघि एमाले नेतृत्वको सरकार थियो भने अहिले कांग्रेस नेतृत्वको छ। धेरैजसो करारका कर्मचारी आवश्यकताभन्दा बढी नै एमालेका कार्यकर्ता भर्ति गरेका कारण म्याद थप नगरिएको स्रोतको दाबी छ।

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

युवा महिलाहरुको भेला

युवा महिलाहरुको भेला

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिविरुद्ध पूर्वपश्चिम राजमार्गमा चक्काजाम

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिविरुद्ध पूर्वपश्चिम राजमार्गमा चक्काजाम

रुपन्देहीमा मध्यरात गोली चल्यो एक घाइते, ५ जना नियन्त्रणमा

रुपन्देहीमा मध्यरात गोली चल्यो एक घाइते, ५ जना नियन्त्रणमा

‘बेलायत पठाउँछु भनेर’ १५ लाख ठगेको आरोपमा एक जना पक्राउ

‘बेलायत पठाउँछु भनेर’ १५ लाख ठगेको आरोपमा एक जना पक्राउ

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

मापसे गरेर स्कुल बस चलाउने ६ जना प्रहरीको फन्दामा

मापसे गरेर स्कुल बस चलाउने ६ जना प्रहरीको फन्दामा

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.