• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

भारतीय कारले मोटरसाईकल लाई ठक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन जनाको मृत्यु
Share on FacebookShare on Twitter

ढल्केवर, साउन १ गते । धनुषामा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शनिवार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिकास्थित बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरका ३६ बर्षीय शिवलाल यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज.९प ९४३५ नम्बरको मोटरसाईललाई पछाडीबाट बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकल चालक यादवलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जनाए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए ।

ठक्कर दिने भारतीय कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: * दुर्घटना
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना

४३ जना नेपाली तीर्थयात्री चढेको नेपाली नम्बर प्लेटको बस भारतको बिहारमा दुर्घटना

सुनकोशीमा हाइलक्स गाडी खस्यो, तीन जना बेपत्ता

सुनकोशीमा हाइलक्स गाडी खस्यो, तीन जना बेपत्ता

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In