News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

श्रीलंकामा रनिल विक्रमासिंघे राष्ट्रपतिमा नव निर्वाचित भए, १३४ सांसद ले गरे समर्थन

श्रीलंकामा रनिल विक्रमासिंघे राष्ट्रपतिमा नव निर्वाचित भए, १३४ सांसद ले गरे समर्थन

कोलम्बो । श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन्। रनिल विक्रमासिङ्घे १३४ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन्। जम्मा २२३ सांसदले मतदान गरेका थिए भने २ सांसद मतदानमा अनुपस्थित भएका थिए। झरेको २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गरेका छन्। उनले श्रीलंकालाई हाल चलिरहेको आर्थिक संकटबाट बाहिर निकाल्न सबैलाई आग्रह गरेका छन्।  यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए।

गोटाबाया राजपाक्षे श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो।  रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ। उनी गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन्।

जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ्सपछि सिंगापुर गएका थिए। त्यसपछि राष्ट्रपतिको जिम्मेवारी रनिल विक्रमासिंघेले पाए। अहिले संसदले पनि उनलाई नै अनुमोदन गरेको छ।

यसअघि गोटाबायाका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको कुर्सी छोडेका थिए र त्यसपछि उनी कहाँ बेपत्ता छन् भन्ने आधिकारिक जानकारी छैन।  बीबीसी

Related

Tags: # राजनीतिअन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

बंगलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलमा मात्रै ४४ टाका

बंगलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलमा मात्रै ४४ टाका

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली हानी ३ जनाको हत्या

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली हानी ३ जनाको हत्या

बिहारमा चट्याङ लागेर २६ जनाको मृत्यु : नौ जना घाइते

बिहारमा चट्याङ लागेर २६ जनाको मृत्यु : नौ जना घाइते

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,130
  • Total page views: 1,363

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.