• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गुजरातमा घरेलु मदिराको सेवनबाट २४ जनाको मृत्यु, ४० भन्दा बढी अस्पताला भर्ना

भारतको बिहारमा नक्कली मदिरा खाएर १३ जनाको मृत्यु
Share on FacebookShare on Twitter

गुजरात । भारतको गुजरात राज्यको बोटाद जिल्लमा घरेलु मदिरा सेवन गर्नाले ४० भन्दा धेरै मानिस अस्पताला भर्ना भएका छन्। यो घटनामा मंगलबार बिहानसम्म २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ।

मदिरा सेवनबाट बिरामी भएका मानिसहरुलाई उपचारका लागि भावनगर, बोटाद र अहमदाबाद पठाइएको छ। गुजरातका डीजीपी भाटियाका अनुसार प्रहरीले हालसम्म रक्सी बनाउने र बेच्ने ५  जनालाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन्।

यस बाहेक गुजरात एटीएस र अहमदाबाद क्राइम ब्रान्चले पनि यस घटनाको अनुसन्धान सुरु गरेको छ। घटना भएको गाउँका सरपंच जिगर डुंगारानीले घटनामा सिस्टमको लापरवाही भएको आरोप लगाएका छन् ।

उनले भने, ‘तीन–चार महिनाअघि एसपी र पीएसआईलाई लिखित उजुरी दिएँ तर समस्याको समाधान भएन ।’ बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

आर्थिक दबाब बढ्दा भारतको रेपो दर चार वर्षकै न्यूनतममा

आर्थिक दबाब बढ्दा भारतको रेपो दर चार वर्षकै न्यूनतममा

बदलिँदो विश्व व्यवस्थाबीच भारत–रुस सम्बन्धको पुनःमापन

बदलिँदो विश्व व्यवस्थाबीच भारत–रुस सम्बन्धको पुनःमापन

२३औँ भारत–रूस शिखर सम्मेलनअघि मोदी–पुटिनबीच शान्तिमूलक संवाद

२३औँ भारत–रूस शिखर सम्मेलनअघि मोदी–पुटिनबीच शान्तिमूलक संवाद

दोहोरो भीडन्तमा १२ माओवादी र ३ प्रहरीको मृत्यु

दोहोरो भीडन्तमा १२ माओवादी र ३ प्रहरीको मृत्यु

विश्वभरका मिडियाले शेख हसिनाको मृत्युदण्डको बारेमा कसरी रिपोर्ट गरे

विश्वभरका मिडियाले शेख हसिनाको मृत्युदण्डको बारेमा कसरी रिपोर्ट गरे

दुईवटा ट्रकले कारलाई बीचमा पारेर किचिदिए, ८ जनाको जिउँदै जलेर मृत्यु

दुईवटा ट्रकले कारलाई बीचमा पारेर किचिदिए, ८ जनाको जिउँदै जलेर मृत्यु

Discussion about this post

© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In