• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पर्सामा सुकुम्बासीको समस्या समाधानका लागि आयोग र पालिकाबीच सम्झौता

पर्सामा सुकुम्बासीको समस्या समाधानका लागि आयोग र पालिकाबीच सम्झौता
Share on FacebookShare on Twitter

वीरगन्ज, १२ साउन। पर्सामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र जिल्लाका आठवटा पालिकाबीच सम्झौता भएको छ।

वीरगन्जस्थित राष्ट्रिय  भूमि  आयोग पर्साको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोग र आठवटा पालिकाबीच सम्झौता भएको हो। आयोग र पोखरीया नगरपालिका, विन्दवासिनी, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, पकाहामैनपुर, जिराभवानी र छिपहरमाइ गाउँपालिकाबीच सम्झौता भएको राष्ट्रिय  भूमि  आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए।

सम्झौतापत्रमा राष्ट्रिय  भूमि  आयोगकोतर्फबाट केन्द्रीय विज्ञ सदस्य राघव यादव तथा पोखरीया नगरपालिकाकी उपमेयर रुबी ठाकुर, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले हस्ताक्षर गरेको अहमदले जानकारी दिए।

जिल्लाका छवटा पालिकासँग भने यसअघि चैतमा नै सम्झौता भइसकेको यादवले बताए। सम्झौतापछि अब राष्ट्रिय  भूमि  आयोग पर्साले ३५ दिने सूचना आह्वान गर्ने र त्यसपछि लक्षित समुदायबाट आवेदन संकलन गरेर भूमीहीन र सुकुम्बासीहरूको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने आयोगका जिल्ला अध्यक्ष अहमदले बताए।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले नयाँ नेतृत्व पाएसागै सक्रियता बढाएको आयोग पर्साका सदस्य सुरेन्द्र सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In